DharaneStudents.com
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DharaneStudents.com, News & Media Website, Dharan.
24/02/2026
धरान–८ तिनकुनेबाट प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
24/02/2026
Nepali Congress has helped footballer Sabitra Bhandari 'Samba' with Nrs. 5 Lakhs.
31/05/2025
महेन्द्र क्याम्पसमा बि.बि.एस बिहान सिफट मा सुरु भएको छ । यो बोल्ने बिद्यार्थी नेता लाई धेरै धेरै धन्यवाद ।
05/06/2024
अरु कलेजमा कति पैसा लाग्छ थाह छैन ?
महेन्द्रमा क्याम्पसमा 1 year ma 9900 lagxa है ।
21/06/2023
18/05/2023
DharaneStudents.com
16/03/2023
A warm Congratultion for the Team and For all of Us Aswell
हाम्रो सुन्दर नगर धरान सानो मुटु भानुचोक 😍😍😍
20/10/2022
पहिलो पटक नेपालको राष्ट्र स्तरिय गायन प्रतियोगिता singing superstar मा हाम्रो धरानको आवाजले देश भर मन जितिरहेको छ । अब भने मन मात्र जितेर नपुग्ने भएको छ । धरानका युवा कर्णप्रिय आवाज भएका भविष्यको धुरन्धर गायक सन्देश बमजनले मात्र होइन सिङ्गो धरानले पुरस्कार पाउन अब अन्तिम खुड्किलोमात्र बाँकी रहेकाले प्रथम हुने सम्भावना प्रवल देखिएको छ । तसर्थ अब हामी धरानबासी आमाबुवा दाजुभाई तथा दिदी बहिनी सम्पूर्णलाई कम्तिमा पनि एकभोट थपिदिएर समयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु ।
भोटिङको लागि
VOTING DETAILS :
- (Inside Nepal) Download OSR connect app & follow the instructions to VOTE or go to www.osrconnect.com, click on my photo & follow the instructions to VOTE.
- (International Voters) Go to www.khalti.com website & follow the instructions to Vote
31/07/2022
भारतको कोलकतामा आयोजित 6th International Karate Championship 2022 मा असेस मगरले Senior Kata मा नेपालका लागि स्वर्ण पदक जितेका छन र हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
30/06/2022
Hamro Dharan Ramro Dharan
Muay Thai class In Dharan, Sunsari
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dharan
56700 (SUNSARI), 56702 (MANGALBARE)