Shyam Jaba Rai
सफलताको पछि नभाग्नुहोस। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्
10/10/2024
धरान - ५ आफ्नै गाउँ सर सफाई अभियान ।
16/07/2023
Hamro Dharan upamahanagar palika wada no. 5 Khaireni ma 2080/03/30 gate fogin bata dhuwa ra ausadhi lagaune kaam gariyo.
30/06/2023
Asaar 15 manaudai, aaj sakela park ma biruwa ropdai wambule rai sunsari ( wamras )
30/06/2023
Khaireni TLO le , bikriti bisangati ko barema gauko ma meeting basi chhalfal gardai .
28/05/2023
२०७९/८० सहभागी कृषि सहकारी संस्था लिमिटेड को १३औं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको "रक्तदान जीवनदान"भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा सरिक भई रक्तदान गरियो।
28/05/2023
२०८०/०२/१३ किराँत राई साँस्कृतिक कलाकार संघको छैटौँ राष्ट्रिय सम्मेलन, १ नम्बर प्रदेशको नाम कोशी मुर्दाबाद भन्दै साँस्कृतिक आन्दोलन स्वरूप भानुचोकमा भव्य कार्यक्रमको केहि तस्बीरहरु ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Dharan
Dharan