LIMBU Library

LIMBU Library

Share

लिम्बू विद्यार्थी मञ्च, सुनसरीले 'लिम्बु पुस्तकालय' स्थापना गरेको हो ।

Photos from LIMBU Library's post 09/04/2023

हार्दिक धन्यवाद
लिम्बू विद्यार्थी मञ्चका संस्थापक सदस्य Bimala Limbu र लिम्बू विद्यार्थी मञ्च पुर्व केन्द्रिय सचिव Amit Yakthungba Mihaang बाट यस पुस्तकालयलाई 'बुक र्‍याक' उपलब्ध गराई दिनु भएकोमा यहाँहरुलाई संस्थागत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै स्वागत तथा सम्मान गर्दछौ।
लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिती सुनसरी।

Photos from LIMBU Library's post 03/04/2023

लिम्बु विद्यार्थी मञ्च, सुनसरीले स्थापना गरेको "लिम्बु पुस्तकालय" निर्माणमा पहिलो पुस्तक दिएर सुरु गर्नुभएका धरान निवासी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका पहिचानवादी व्यक्ति, समाजसेवी आफ्नो समुदायको लागी सधै सहयोग गर्न तत्पर रहनुहुने व्यक्तित्व आदरणीय तेज कुमार तुम्बाहाम्फे ज्युले यस पुस्तकालय संचालनका लागि एक थान ल्यापटप सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
लिम्बु पुस्तकालय ।
लिम्बु विद्यार्थी मञ्च, सुनसरी ।

Photos from LIMBU Library's post 14/01/2023

"लिम्बु पुस्तकालय" लाई आदरणीय दाई हितराम तिल्लिङ मार्फत अनिता याक्युक लिम्बु द्वारा संकलित "फागो याक्युक वंशावली" (PHAGO YAKYUK GENEALOGY) एक प्रति प्राप्त भएको छ ।

Photos from LIMBU Library's post 06/09/2022

हार्दिक धन्यवाद !
लिम्बू विद्यार्थी मञ्च, सुनसरी पुर्व अध्यक्ष Hem Jabegu Limbu ज्युले 'लिम्बु पुस्तकालय' लाई एक थान 'बुक र्याक' उपलब्ध गराई दिनु भएकोमा यहाँलाई संस्थागत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
हामी पुस्तकालय निर्माण गर्ने अभियानमा छौ ।
यो अभियानमा जोडिन हार्दिक अपिल गर्दछौ ।

पुस्तकालय निर्माण समिति ।

Photos from LIMBU Library's post 05/09/2022

हार्दिक धन्यवाद
लिम्बू विद्यार्थी मञ्चका संस्थापक सदस्य Bimala Limbu र लिम्बू विद्यार्थी मञ्च पुर्व केन्द्रिय सचिव Amit Yakthungba Mihaang बाट यस पुस्तकालयलाई 'बुक र्याक' उपलब्ध गराई दिनु भएकोमा यहाँहरुलाई संस्थागत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
हामी पुस्तकालय निर्माण गर्ने अभियानमा छौ ।
यो अभियानमा जोडिन हार्दिक अपिल गर्दछौ।
पुस्तकालय निर्माण समिती ।

Photos from LIMBU Library's post 20/08/2022

'लिम्बु पुस्तकालय' लाई प्राप्त पुस्तक तथा दाताहरुको एकचरणको नामावली यस प्रकार रहेको छ ।
अर्कोचरणको नामावली पनी हामी चाडै सार्वजनिक गर्नैछौ । सम्पुर्ण दाताहरूलाई हृदयदेखी नै हार्दिक धन्यवाद ।

Want your organization to be the top-listed Government Service in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Dharan-15, Chumlunghim
Dharan