FunHub Dharan
This page for entertainment, please like follow & share �
अस्ति भीमसेनलाई पसिना आएर आज प्लेन क्रास भाको रे
अनि अस्ति २ वटा गाडी त्रिसुली नदि भित्र हराउदा चै दुर्योधनलाइ पसिना आको थियो ?? 😐😐
Never cover a judge by its book
DV पर्ने हो कि देशको मुया लाउने हो आज था लाउच
"खासमा कुरा गर्दा मिलाउने पर्ने त कुरै हो नि कुरा नमिलेर त दुख पाइन्छ" भनेर उपदेश दिदैथिए माल्दाई
If you have a god gift,
Please return it to god.
‘’Avocado” लाई "यमकाण " भन्नेहरुलाई देश सिङ्गापुर जस्तो चाईया छ , तिनका काण पर्नलाई " भन्दैथे माल्दाई
16/06/2023
15/06/2023
😅
14/06/2023
😆
11/06/2023
😥😥
जिन्दगीमा यति सोझो भैयो कि कसैले "यहाको शुभनाम?" भनेर सोध्दा मुखबाट "लगनखेल" निस्किन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the establishment
Telephone
Website
Address
SuryaLine/15
Dharan