Dear Life
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dear Life, Event, Dharan.
खुसी
जिउनेलाइ जिन्दगी मर्नेलाइ काल
सम्जिनेलाइ सम्झना बिर्सिनेलाइ बाल ।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
बुजाउने मान्छेको कमिले झगडा पर्ने होइन ।
तर
बुज्ने मान्छे कमि भएकोले झगडा पर्ने गर्छ ।
आफ्नो हौसला लाई टुट्नु नदिनु मन त सानो सानो कुरामा टुटि रहन्छ ।।
28/10/2020
मानिसको जीवन र फुल उस्तै उस्तै हो ।
#फुल फुलेर ओइलाएर झर्छ ।।
#मानिस जन्मछ अनि बुढाबुढी भए पछि मर्छ ।।
फुल जब फुल्छ तब सबैले मनपराउछ ।
मान्छे पनि जब जवान हुन्छ तब सबैले माया गर्छ ।।
फुल जब ओइलाउदै जन्छ तब मानिसले वास्ता गर्दैन ।।
मान्छे पनि जब बुढेसकाल हुन्छ तब वास्ता गर्न छोड्द छ्न ।।
सफल बन्नु छ । भने असफलतामा पनि रम्न सिक ।
21/10/2020
जन्म र मिर्तु माथी बाट तय गर्नुहुन्छ ।
तर मिलन र बिछोड आफ्नो हातमा हुने गर्छ ।।
दुख दिएर त सबै बाचीरहेका छन ।।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dharan
22/12/2020
19/10/2020