Delta Troops

Delta Troops

Share

सस्तो होइन गुणस्तर रोजौँ र प्रोफेसनल ट्रेनिङका लागि डेल्टा नै रोजौँ❤🥇✅🫡
Contact US now:
9816026585/9814939096

31/03/2025

दुःख लाग्छ युवालाई अन्य देशको सुरक्षाका लागि तयारी गराउँदा रोजगारीको अवसर नभएपछि के खाडी कि आर्मी भर्ती हालको देशको अवस्था र युवा शक्तिको बाध्यता

30/03/2025

Evening runing session special minivlog ayo hai boys 🇸🇬🇬🇧

28/03/2025

🥹

27/03/2025

अहिले पनि धेरै भाइहरू सूचनाबाट वञ्चित छन् को को भाइहरू छन् जसको चाहिँ फर्स्ट एण्ड लास्ट इन्टेक २०२६ रहेको छ

23/03/2025

No ReApply List आइसकेको छ कसरी चेक गर्ने?

21/03/2025

17/03/2025

कक्षा ११ कक्षा ११ मा हुने १२ मा हुने र एससी दिने भाइहरू सम्पूर्ण भाइहरूले एकचोटि परामर्शमा हो भविष्य कसरी बनाउने हो कसरी अगाडि बढ्ने हो हामीसँग कति समय छ तयारी गर्नका लागि तयारीका लागि समय लाग्छ कसरी जाने भन्ने कुरा एकदम महत्वपूर्ण हुन्छ आफ्नो समय सही ठाउँमा र सही समयमा खर्च खर्च गरौं सफलता पक्का तपाईँको🇬🇧🇸🇬🙏
अन्य जानकारले जानकारीका लागि दिएको नम्बरमा सम्पर्क गर्नुहोला 9816026585/9814939096

16/03/2025

अहिलेसम्म 12 Heaves नपुग्ने को को छ? कमेन्ट गर्नुहोला
र रनिङ भने घोडा को को छ? आजको भिडियो रनिङ खतरा हुने तर Heaves कमजोर हुने भाइ हरू प्रति समर्पित🇬🇧🇸🇬🤛

15/03/2025

Midnight Runing special vlog

14/03/2025

चाडपर्वको आफ्नो छुट्टै महत्व छ आफ्नो संस्कृति मनाउँदै आफ्नो मेहनत परिश्रम गर्दै सबै कुराको जिन्दगीमा ब्यालेन्स बनाएर जानु नै स्मार्ट वर्क हो

होलीको महत्व के छ? होली किन मनाइन्छ? होली किन मनाउनुपर्ने हो? यहाँहरू पनि कमेन्ट गर्नुहोला🙏

12/03/2025

अरु शिक्षक जस्तै फिजिकल टिचर कोच समाजमा एक इज्जत बनाउँ जहाँ जाँदा पनि एउटा बिक्न बिक्न र टिक्न सक्ने वातावरण बनाउँ हौ हामी आफ्नो तर्फबाट Physical educationमा परिवर्तन ल्याऊ यदि तपाईँहरू पनि हाम्रो टिममा जोडिन चाहनुहुन्छ भने हजुरहरु सबैजनालाई स्वागत गर्दछु तपाईँहरू पनि भन्नुहोस् फिजिकल एजुकेसनको एउटा रेभोलुसन क्रान्ति🙏

10/03/2025

आज यी दुई युवाको माध्यमबाट पुरा नेपाली 🇳🇵युवाहरूसँग संवाद गर्न खोजिएको तपाईँ युवाहरू के भन्नुहुन्छ 🗣️राजतन्त्र ठिक ✅हो कि प्रजातन्त्र ठिक ✅हो सबैजनाले आफ्नो राय प्रतिक्रिया दिनुहोला📝

Want your business to be the top-listed Gym/sports Facility in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Dharan 15 Govindamamarg
Dharan