Malika Computer Center

Malika Computer Center

Share

Computer, Laptop, Printer, Camera, Attendance, Antivirus and Electronic Wholesale and Retail shop.

04/07/2025

**IMPORTANT ANNOUNCEMENT**
पूज्य ग्राहक महानुभाव,
१९ वर्ष देखिको निरन्तर सहयोगको लागि आभारी छौं।
व्यवसायिक कारोबारको सिलसिलामा तपाईंबाट हामीलाई भुक्तान गर्न बाँकी जे जति रकम बक्यौता रहेको छ यो हप्ताभित्रमा भुक्तान गरी अशल ग्राहकको परिचय दिनुहोला र हामीबाट कहि कतै छुटपुट लिनबाकि छ भनेपनि जानकारी गराउनुहोला।
सहयोग र समन्वयको लागि धन्यवाद।
अनुरोधक:
** Malika Computer Center & Kushal International **

18/12/2024

मेरो जन्म स्थल अछाम जिल्ला मेल्लेख गाउपालिका वडा न‌. ६ साबिक षोडशा गा.वि.स. को ड्रोन बाट लिइएको भिडियो ।
Malika Computer Center
Malika Computer Center
Kushal International
मालिका कम्प्युटर सेन्टर
Highlighters

Welcome To Kushal International & Malika Computer Center Home 12/06/2024

मैले कसैको पैसा दिनबाँकी रहेमा कृपया जानकारी गरिदिनुहोला ब्यस्तताका कारण बिर्सेको हुनसक्छु ।
Closing चलिरहेकोले छ
त्यसैगरि सामान उधारो लिएर भुक्तान गर्न बाँकी रकम समयमै भुक्तान गरि सच्चा नागरिकको उधारण जनाइदिनुहोला ।
मालिका कम्प्युटर सेन्टर
धनगढी ८ क्याम्पस चोक कैलाली नेपाल
9848456520 | 9865956520 | 091527290
www.kushalint.com
Malika Computer Center
Kushal International
[email protected]

Welcome To Kushal International & Malika Computer Center Home this is about us page. hello and hi from about page description..

Photos from Malika Computer Center's post 20/05/2024

विधालय, क्याम्पस, तालिम केन्द्र, अफिस, घरकोलागी अति उपयोगी ल्यापटपको जति मात्र बिजुली खपत गर्ने मिनि कम्प्युटर मनिटरको पछाडी फिट गरेर सानो ठाउमा राखेर चलाउन मिल्ने i5 8GB RAM 256GB NVME SSD Inbuilt WIFI भएको कम्प्युटरको खोजिमा हुनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोला ।
नेपाल अधिराज्य भरि जुनसुकै ठाउमा पनि ढुवानि गर्न सकिने छ ।
मालिका कम्प्युटर सेन्टर
धनगढी ८ क्याम्पस चोक कैलाली नेपाल
फोनः ०९१५२७२९०
९८६५९५६५२०
9848456520
www.kushalint.com

Photos from Malika Computer Center's post 19/05/2024

विधालय, क्याम्पस, तालिम केन्द्रकोलागी अति उपयोगी शिक्षकको लागि Teaching Mic काे खोजिमा हुनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोला ।
नेपाल अधिराज्य भरि जुनसुकै ठाउमा पनि उपलब्ध गराउन सकिने छ ।
मालिका कम्प्युटर सेन्टर
धनगढी ८ क्याम्पस चोक कैलाली नेपाल
फोनः ०९१५२७२९०
९८६५९५६५२०
9848456520
www.kushalint.com
W-King KS10+ Teacher Mic High Fidelity Voice Amplifier
Push to Record
Speaker Power 6W
Bluetooth 5.0
Single Cycle
2000mAh
Support TF/U Disk

Photos from Malika Computer Center's post 19/05/2024

विधालय, क्याम्पस, तालिम केन्द्रकोलागी अति उपयोगी शिक्षकको लागि Teaching Mic काे खोजिमा हुनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोला ।
नेपाल अधिराज्य भरि जुनसुकै ठाउमा पनि उपलब्ध गराउन सकिने छ ।
मालिका कम्प्युटर सेन्टर
धनगढी ८ क्याम्पस चोक कैलाली नेपाल
फोनः ०९१५२७२९०
९८६५९५६५२०
9848456520
www.kushalint.com
W-King KS01 Teacher Mic High Fidelity Voice Amplifier
A-B Repeat
Speaker Power 6W
Single Cycle
3.7V/1500mAh
Support TF/U Disk
AUX

04/05/2024

-- Best quality, Best Service and Best rate guaranteed --
नेपालभरिकै सफल कम्पनि मध्यको एक यस Malika Computer Center & Kushal International बाट Branded Dahua & UNV Smart Interactive Board तथा software खरिद गरि ढुक्क हुनुहोस |
𝐒𝐦𝐚𝐫𝐭 𝐈𝐧𝐭𝐞𝐫𝐚𝐜𝐭𝐢𝐯𝐞 𝐁𝐨𝐚𝐫𝐝 खरीद गरी अब आफ्नो स्कुल, कलेज, होटल, रेस्टुेन्ट, ट्रेनिङ सेन्टर, मिटिङ हल र अफिसलाई 𝐒𝐦𝐚𝐫𝐭 र 𝐓𝐞𝐜𝐡𝐧𝐨𝐥𝐨𝐠𝐲 युक्त बनाउनुहोस् ।
[ 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀 𝗮𝗻𝗱 𝗦𝗽𝗲𝗰𝗶𝗳𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻 ]
𝟳𝟱"𝗦𝗺𝗮𝗿𝘁 𝗜𝗻𝘁𝗲𝗿𝗮𝗰𝘁𝗶𝘃𝗲 𝗗𝗶𝘀𝗽𝗹𝗮𝘆 𝟰𝗞 𝗛𝗗 𝘄𝗶𝘁𝗵 𝗡𝗙𝗖
• Supports using both Android and Windows
• Wireless screen sharing.
• Display : 75 Inch 4K Resolution (3840*2160 UHD)
• Operating System : Android 11 & 13
• Camera : Built-in 13-MP camera
• Storage : RAM+ROM 8+128 & 16+128
• Processor : A55*4
• Dual band Wi-Fi 2.4 and 5Ghz.
• Touch Points : 20 Touch
• Glass : 4 mm Anti-dazzle tempered glass
• 𝐍𝐅𝐂 + 𝐋𝐢𝐠𝐡𝐭 𝐒𝐞𝐧𝐬𝐨𝐫
• Wall Mount Bracket & Pen 𝗙𝗿𝗲𝗲
• Installation, Transportation & Training 𝗙𝗿𝗲𝗲
9848456520 | 9865956520 | 091527290
www.kushalint.com
Kushal International
Malika Computer Center
[email protected]

Welcome To Kushal International & Malika Computer Center Home 30/04/2024

एउटा कम्प्युटर पसल लाई चाहिने सम्पूर्ण सामान एकै ठाउमा त्यो पनि Verity and Quantity मा साथै नेपालभर फास्ट डेलिभरी =
हामीसँग जोडिनु को फाइदाहरु :
1. तपाई हामी हाम्रो बिजनेस लाई समय अनुसार स्मार्ट बनाउदै लान सक्ने छौ
2. हाम्रो समयको पूर्ण रुपले बचत हुने छ,
3. झन्झट रहित तथा बिस्वसनीय तरीका बाट कारोबार गर्न सकिने छ
4. हामीसँग को सम्पूर्ण कारोबारहरु मोबाइल बाटै सजिलै जानकारी प्राप्त गर्न सकिने छ,
5.समानहरुको रेट सोधिरहन नपर्ने हाम्रो गोदाम नै तपाइको हातमा आउने छ
6. Qty अनुसार सामान को मूल्य पाइने छ,
7. Accounting सम्बधित तपाई हाम्रो सबै जानकारी आफ्नै मोबाइलमा हेर्न सकिने छ
8.वारेन्टी को लागी नो झन्झट सबै डिटेल्स आफ्नै एकाउन्ट मा देखिने छ,
9. सामानहरु अडर गर्न जहाँ बाट पनि online गर्न मिल्ने यसले बार्गेनिंग झन्झट र समयको बचत गराउने छ,
10. सामान अडर गरीसकेपछि फलोअप गरीरहन नपर्ने सबै डिटेल्स account मै आउने,
आउनुस् झन्झट रहीत नेपालमै पहिलो online होलसेल स्मार्ट बिजनेस बाट ब्यापार गरौ
www.kushalint.com
यदी तपाइपनि इच्छुक हुनुहुन्छ भने निम्न जानकारी पठाउनु होला.
धन्यवाद
1.Company Name :
2.Address :
3. Vat /Pan No :
4.Director Name :
5. Photo PP Size :
5.Mobile No:
6. Date Of Birth-(English)
7.For Delivery Transport Name :

Welcome To Kushal International & Malika Computer Center Home this is about us page. hello and hi from about page description..

12/04/2024

नव वर्ष २०८१ सालको पावन अवसरमा ग्राहक बर्ग, आफन्तजन, शुभचिन्तकहरु सम्पुर्णमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।

Want your business to be the top-listed Computer & Electronics Service in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Dhangadi
Dhangadhi
00977