Easy Computer Education
A computer training institute which provides an exclusive advanced Basic to Diploma Course.
12/05/2026
२०८२ को SEE परीक्षामा उत्तीर्ण हुनुभएका सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछौं ।
14/04/2026
🌸 नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना ! 🌸
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, नयाँ उत्साह र नयाँ सफलताहरू ल्याओस् भन्ने हार्दिक कामना गर्दछु।
विगतका अनुभवबाट सिक्दै, नयाँ वर्षमा अझ राम्रो गर्ने ऊर्जा मिलोस्। स्वास्थ्य, खुशी, समृद्धि र सफलताले भरिपूर्ण रहोस् तपाईंको २०८३ साल। तपाईं र तपाईंका सम्पूर्ण परिवारजनमा सुख, शान्ति र प्रगतिको उज्यालो छाओस्।
03/04/2026
📢 हामीले 13 वर्षदेखि हजारौं विद्यार्थीलाई सफल बनाएका छौं। अब तपाईंको पालो –
रोजगारमुखी तालिम लिनुहोस्, सूचना प्रविधिको युगमा पछाडि नपर्नुहोस् ! इजी कम्प्युटर एजुकेशनमा आउनुहोस्, प्रतिस्पर्धी बजारमा अगाडि बढ्न आवश्यक सीप प्राप्त गर्नुहोस्।
✔ Future मा Office Job गर्न चाहनुहुन्छ ?
✔ Computer राम्रोसँग चलाउन सिक्न चाहनुहुन्छ ?
✔ Job Oriented Practical Skill लिन चाहनुहुन्छ ? यदि
चाहनु हुन्छ भने यो अवसर तपाईंको लागि हो।
🔥 भर्ना खुला छ, ढिलो नगरी सम्पर्क गर्नुहोस् !
📍 Location: Dhangadhi – 7, Buddha Chowk, Kailali
⏰ Daily 2 Hour Theory & Practical Class
⚠️ Limited Seats – Admission Open Now
👉 आजै Message गर्नुहोस् वा Call गर्नुहोस्
📞 9848453743 📱 9814619943
02/01/2026
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dhangadhi-7, Anamnagar, Kailali
Dhangadhi
Opening Hours
| 06:00 - 18:00 |