Deshdut

Deshdut

Share

A trusted News & Media platform bringing you accurate, timely, and impactful stories- from local updates to global developments.

Stay connected for breaking news, in-depth analysis, and credible journalism that informs and inspires.

12/06/2026

संस्थापन पक्षका साथीहरू पार्टीको साख जोगाउन लाग्न छाडेर कांग्रेस नै सिध्याउन लागे : डा. रणबहादुर रावल, कांग्रेस नेता

12/06/2026

शिक्षा-स्वास्थ्यमा ३% कर : रास्वपाक‌ै सांसद अमरेश कुमार सिंहको विरोध !

12/06/2026

रास्वपा सांसद सुलभ खरेलले गरे महाभारतका पात्रसँग गरे रास्वपाका नेताहरूको तुलना ?

11/06/2026

रास्वपा कोशी प्रदेश सभापतिमा हारेपछि सरिन तामाङले लेखिन् भावुक स्टाटस 🤔

👉️ आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ, माननीय तृतीयज्यू, केन्द्रीय सदस्यज्यू। धन्यवाद तपाईं चौथाज्यूहरूलाई। सायद अनेक सेटिङ र प्यानल बनाउन जानिनँ मैले। यही कारण गुटबन्दीको घाउले कोशीलाई पिरोल्छ भनेर सोच्थेँ, तर मेरो यही सोझोपन आज सबैलाई दुःखदायी भयो। हजुरहरूको राजनीति गर्नै जानिनँ, त्यो मेरो कमजोरी रह्यो।

11/06/2026

कांग्रेसका विद्यार्थी नेता थुमराज उपाध्यायको अपिल- पुसमा सम्पन्न क्रियाशील सदस्यको अध्यावधिक यथावत् राखौं, पुनः अध्यावधिकका नाममा दबाब नदिऔं !

11/06/2026

बजेटमाथि रास्वपाकै सांसदको कटाक्ष- फुलेको बेलुन हो, कार्यान्वयन हुँदैन : अमरेश कुमार सिंह

11/06/2026

रास्वपाको कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले लेखिन् भावुक म्यासेज !

आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ, माननीय तृतीयज्यू, केन्द्रीय सदस्यज्यू। धन्यवाद तपाईं चौथाज्यूहरूलाई। सायद अनेक सेटिङ र प्यानल बनाउन जानिनँ मैले। यही कारण गुटबन्दीको घाउले कोशीलाई पिरोल्छ भनेर सोच्थेँ, तर मेरो यही सोझोपन आज सबैलाई दुःखदायी भयो। हजुरहरूको राजनीति गर्नै जानिनँ, त्यो मेरो कमजोरी रह्यो ।

11/06/2026

सत्तारुढ दलको एक्लो प्रतिपक्ष !

11/06/2026

दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : स्वर्णिम वाग्ले, अर्थमन्त्री

11/06/2026

४ लाख ५७ हजार ३६६ जनाले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक !

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu