Sitaram Rana

Sitaram Rana

Share

सिताराम राना- सचिवालय

08/03/2026

“सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको भब्य शुभकामना !

20/01/2026

नेपाली काँग्रेस कैलाली ५ का उम्मेदवार
नर नारायण शाह (मनु) ज्युलाई जितको शुभकामना छ ।
जय नेपाल

19/01/2026

सबै काङ्ग्रेस एकै ठाउँ मा उभिन आज को आवस्यता हो। न्याय को कुरा गर्दै गरौला घर भित्र को लडाई हो ।सबै जना चुनाव मा लागौ।

Photos from Sitaram Rana's post 10/05/2025

नेपाल थारु संघ कैलाली जिल्लाको प्रथम अधिवेशनमा धनगढी उप-महानगरपालिका वडा नं ७ का ३ जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन ।

१- नेकपा एमाले पार्टी परित्याग गरि भौनी थरुनी नेपाली कांग्रेसमा पार्टी प्रवेश ।
२- शान्ती चौधरी नेपाली कांग्रेसमा पार्टी प्रवेश ।
३- रेजु चौधरी नेपाली कांग्रेसमा पार्टी प्रवेश ।

जय नेपाल ! !

Photos from Sitaram Rana's post 10/05/2025

नेपाल थारु संघको प्रथम कैलाली जिल्ला अधिवेशन का प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थ राज्यमन्त्री मा. उदय शमशेर राणा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा थारु विभागका संयोजक योगेन्द्र चौधरीलाई स्वागत गरियो ।
जय नेपाल !

09/05/2025

नेपाल थारु संघ कैलालीको प्रथम जिल्ला अधिवेशनमा सम्पुर्ण दाजुभाई दिदिबहिनी हरुमा उपस्थितिको लागि हार्दिक अनुरोध ।

04/05/2025

आज बैशाख २१ गतेबाट सुरु हुने कक्षा १२ को वार्षिक (बोर्ड) परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना ।

सिताराम राना
सभापति
नेपाली काँग्रेस कैलाली ५ प्रदेश सभा ( क )

20/04/2025

आज मेरो मोबाइल फोन अचानक बिग्रेको हुनाले सम्पुर्णले आवश्यक काम परेमा 9708070267 मा सम्पर्क गर्न अनुरोध गर्दछु ।
जय नेपाल !

14/04/2025

नव वर्ष २०८२ सालको सबैमा हार्दिक शुभकामना !
धनगढी ७ का निवर्तमान वडा अध्यक्ष तथा कैलाली-५ क प्रदेशका सभापति सिताराम राना ज्युको सचिवालय !

13/04/2025

नव वर्ष २०८२साल को सम्पूर्ण देश विदेश मा रहनु भएका ईस्ट मित्र आफन्त दाजुभाइ तथा दिदी बैनीहरू मा हार्दिक मंगलमय शुभ कामना दिन चाहन्छु ।धन्यबाद। जय नेपाल।

TikTok · Manoj_Official 08/04/2025

मेरो भतिज मोडेल गनेस राना को ।।लगि प्रित ।।को म्युजिक भिडियो आउदैछ सबै साथीहरूसँग अनुरोध छ एउटा कलाकार लाई हौसला दिन को लागी भिडियो लाईक कमेन्ट सेयर गरिदिनु हुन अनरोध गर्दछु।भिडियो हेर्न को लागी जि म्युजिक युटुव च्यानल मा सर्च गर्नु होला ।धन्यबाद।

TikTok · Manoj_Official 908 likes, 19 comments. “ 🇳🇵 ゚viral Rana ”

Want your public figure to be the top-listed Public Figure in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Sudur Pashchim
Dhangadhi
10900