Shree Kalika Basic School

Shree Kalika Basic School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Kalika Basic School, Elementary School, Dhunibeshi, Dhading.

Kalika Basic School is committed to impart career-defining skills through different ICT Lab, Audio vidual class, e-Liibrary etc to make the students capable to face existing challenges in 21st century.

Photos from Shree Kalika Basic School's post 30/04/2026

शैक्षिकसत्र -२०८३
बिद्यार्थी भर्ना ,पाठ्यपुस्तक वितरण तथा घरदैलो कार्यक्रमका केही झलकहरु

Photos from Shree Kalika Basic School's post 14/04/2026

शैक्षिकसत्र २०८२ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम-२०८२/१२/२९

11/04/2026

शैक्षिकसत्र २०८२सालको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना
यस बिधालयको वार्षिक परीक्षा २०८२ सालको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम तपशिल बमोजिम राखिएकोले उपस्थितिका लागि सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरू ,अभिभावक
ज्युहरू र सम्बन्धित सरोकारवालाहरु सबैमा हार्दिक निमन्त्रणा गरिन्छ।
तपशिल
मिति =२०८२/१२/२९गते
समय = ११:00 बजे
स्थान =बिधालय प्राङ्गण

Photos from Shree Kalika Basic School's post 23/03/2026

हार्दिक धन्यवाद
उद्योगी, समाजसेवी आदरणीय श्री गणेश ओझा ज्यु,सन्जिब गिरि ज्यु, All people free org.का आदरणीय सर सागर गुरुङ ज्यु मार्फत धु.न.पा-०४,कोलाचौर स्थित यस कालिका आ.बिमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई स्टेशनरी( कापीकलम ,इरेजर ,सार्पनर ,कलर,ज्यामितिय बक्स ,फुटबल ,भलिबल ,ब्याडमिन्टन )लगायतका सामाग्रीहरु बितरण गरी पुर्याउनु भएको अमुल्य सहयोग र मानवीय सेवाभावको उच्च कदर गर्दै आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्य गर्ने प्रेरणा मिलिरहोस भनी कृतज्ञता स्वरुप यस कालिका आ.बिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं l

Photos from Shree Kalika Basic School's post 20/12/2025

शुक्रबार
बिधालय हाता भित्रको सरसफाई कार्यक्रम

Photos from Shree Kalika Basic School's post 20/12/2025

स्कुल ब्याग वितरण कार्यक्रम
२०८२-०८-२९
धुनिबेशी न.पा-०४, कोलाचौर निबासी श्री राम नाथ गजुरेल ज्युले आफ्नो स्व.आमा यशोदा गजुरेल ज्युको २२औं पुन्य तिथिको अबसर पारेर उहाँको सम्झनामा यस बिधालयमा अध्ययनरत १० जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि पुर्याउनु भएको सहयोगको उच्च कदर गर्दै आगामी दिनमा पनि यस्तै कार्य गर्न प्रेरणा मिलोस भन्दै यस कालिका आधारभूत बिधालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

28/11/2025
Photos from Shree Kalika Basic School's post 27/11/2025

धुनिबेशी न.पा -0४ कोलाचौर स्थित यस् कालिका आ.बिमा अध्यापन गर्दै आउनु भएको शिक्षिका श्री प्रीति लुइँटेल ज्युले छोरी स्नेहा लुइँटेलको जन्मदिनको अबसरमा यसै कालिका आ.बि मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई स-प्रेम खाजा खुवाउनुभएकोमा बिधालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौं🙏। साथै नानी स्नेहा लाई सु स्वास्थ्य,उन्नति प्रगति सहितको जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

Photos from Shree Kalika Basic School's post 06/04/2025

भर्ना अभियान तथा घरदैलो कार्यक्रम

Photos from Shree Kalika Basic School's post 03/04/2025

शैक्षिकसत्र २०८१सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम-२०८१/१२/२०

Want your school to be the top-listed School/college in Dhading?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Dhunibeshi
Dhading
4

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00