EKC Dhading
Welcome to the Official Page of EKC, Dhading! This is a religious and educational page. Don’t forget to follow and grow with us!
Stay connected with us for spiritual, musical, educational, and life skills content.
प्रार्थाना भेटघाट ।
रोमी 12:3 NNRV
[3] किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
https://bible.com/bible/1483/rom.12.3.NNRV
रोमी 12:16 NNRV
[16] एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
https://bible.com/bible/1483/rom.12.16.NNRV
यस्पालीको December 25 स्थानी चर्चमा ।
ख्रिष्टमस शुभकामन साथै खुसीको खबर ।
31/12/2025
क्रिसमस शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम । साथै जेष्ठ नागरिकहरूलाई उपहार वितरण कार्यक्रम ।
24/12/2025
वचन देहधारी हुनुभयो।
23/12/2025
इमानुएल कृपा चर्च धादिङद्वारा १०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा खिर खाने कार्यक्रम सम्पन्न भयो।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Thakre-11
Dhading