NepalPath

NepalPath

Share

official page of www.nepalpath.com Nepalpath.com is a online news portal in Nepal.

15/09/2026

फ्यानसेपद्वारा सिद्धलेकका किसानलाई बोयर बोका वितरण
NepalPath

15/09/2026

यसरी बन्दैछ गल्छी-त्रिशुली सडक अन्तर्गत छबिसेकान्लामा नयाँ ट्रयाक
NepalPath

14/09/2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको अवरुद्ध कृष्णभीर सडक असोज १ देखि पूर्ण रुपमा सञ्चालन हुने भएको छ ।


NepalPath

13/09/2026

बाढीले थला परेको बैरेनी अस्पताल पुनः सञ्चालनमा

13/09/2026

कृष्णभीरमा रोकिएका सवारी साधन पास गराइयो

13/09/2026

भोटेकोशी बाढीका कारण कृष्णभीरको पहिरोले करिव १५ दिनदेखि सडकमै रहेका सवारी चालकहरु भन्छन्– ‘१५ दिन कृष्णभीरमै जाम, चाडपर्व आयो न काम न दाम’


NepalPath

13/09/2026

फुर्केखोलाका बाढी प्रभावित भन्छन्-
'भोटेकोसी बाढीको कहर, दिनमा क्षतिग्रस्त घर, राती टेन्टको भर
जताततै पीडा र डरैडर'


NepalPath

12/09/2026

भोटेकोसी बाढी र राजमार्ग अवरुद्धको दोहोरो मारमा छौंः होटल व्यवसायी विश्वराम दुवाडी


NepalPath

12/09/2026

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ शीतलबजार नजिकै भासिएको सडक ।
fans NepalPath

Photos from NepalPath's post 12/09/2026

भोटेकोसी बाढीले पुल तथा सडकमा पुर्याएको क्षेतीको कारण पृथ्वी राजमार्गमा फाट्टफुट्ट सवारीसाधन बाहेक सुनसानजस्तै बनेको छ।
fans NepalPath

Category

Telephone

Address

Dhading
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when NepalPath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhading.