GALCHHI ELECTRONICS

GALCHHI ELECTRONICS

Share

Galchhi Electronics- is one of the best Multi-Brand electronics showrooms with prompt delivery of the product along with after-sale services.

We assure you of the Best Quality & Price. Do Trust us and give us an opportunity to serve you.

27/10/2025

✨Happy customer✨

हामीप्रति देखाउनुभएको विश्वासका लागि धन्यवाद 🙏

👉हजुरहरु पनि छिट्टै आउनुहोस् र हाम्रो सेवा अनुभव गर्नुहोस्।

📍 Galchhi Electronics, गल्छी चोकबाट त्रिशूलीतर्फ जाने बाटोमा, निवोटे–कल्लेरी चोक, करिब १ किमी भित्र।

27/10/2025

📢 ✨ New Stock Alert ✨

📍हामी कहाँ छौं?
गल्छी इलेक्ट्रोनिक्स, गल्छि गा.पा. ०८
गल्छी चोकबाट त्रिशूलीतर्फ जाने बाटोमा, निवोटे–कल्लेरी चोक, करिब १ किमी भित्र।

🚚 होम डेलिभरी सेवा उपलब्ध!
स्थानअनुसार सेवा उपलब्धता र डेलिभरी समयको लागि सम्पर्क गर्नुहोस्।

27/10/2025

🌞 Galchhi Electronics परिवारको तर्फबाट हार्दिक शुभकामना! 🌾
सूर्य उपासना तथा आस्थाको पर्व छठ पूजाको शुभ अवसरमा सम्पूर्ण भक्तजनहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏
Happy Chhath Puja!

#धनधान्य_र_समृद्धि

27/10/2025

9 Kg Front Load Washing Machine
✨Latest 2025 Model
Availability: ● In stock
Model: FV1409S3M.AMBP
Brand: LG
Features:
👉AI Direct Drive™ Technology
👉Inverter Direct Drive Motor
👉TurboClean™ 360°
👉Steam+™ Technology
👉6 Motion Direct Drive
👉Smart Features with ThinQ®
👉Durable and Elegant Design

24/10/2025

✨Happy customer✨

Thank you for choosing Galchhi electronics🙏

👉हजुरहरु पनि छिट्टै आउनुहोस् र हाम्रो सेवाको अनुभव लिनुहोस्।

📍 Galchhi Electronics, गल्छी चोकबाट त्रिशूलीतर्फ जाने बाटोमा,
निवोटे–कल्लेरी चोक, करिब १ किमी भित्र।

21/10/2025

हामीप्रति देखाउनुभएको विश्वासका लागि धन्यवाद 🙏

👉हजुरहरु पनि छिट्टै आउनुहोस् र हाम्रो सेवा अनुभव गर्नुहोस्।

📍 Galchhi Electronics, गल्छी चोकबाट त्रिशूलीतर्फ जाने बाटोमा, निवोटे–कल्लेरी चोक, करिब १ किमी भित्र।

20/10/2025

🙏 Happy Customer🙏
हाम्रो Galchhi Electronics बाट एकैपटक 2 वटा फ्रिज (CG Single Door Refrigerator र CG Deep Freezer) खरिद गर्नु भएकोमा हार्दिक धन्यवाद !
हामीमाथि विश्वास गरेर किनमेल गर्नुभएकोमा कृतज्ञ छौं 🙏

👉 राम्रो मूल्यमा, भरोसामन्द ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरूका लागि
📍 Galchhi Electronics, Galchhi 08, Dhading

20/10/2025

Thank Everyone For Trusting Galchhi Electronics🙏

19/10/2025

SUV Car speaker Available now at Galchhi electronics.

Want your business to be the top-listed Shop in Dhading?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Galchhi Dhading, Nibote-kalleri Chowk, Just 1km From Galchhi Chowk Towards Trishuli Highway
Dhading
410001