Grafixx Print

Grafixx Print

Share

We provide various printing services such as t-shirts, cups, cushions, mobile covers, screen print,

05/11/2024

अत्यन्त खुसीको खबर 😁😄
अमेरिका जाने सुनौलो अवसर😃😃

के तपाईले EDV Lottery 2026 भर्न छुटाउनु भएको त छैन?
चिन्ता नगर्नुस , आजबाट अझै दुई दिन अर्थात् २०८१ कार्तिक २२ गते ( 2024/November 7 ) सम्म म्याद थपिएको छ।

अझै मौका छ 😃😀
आउनुहोस..
EDV भरौ.......
परे अमेरिका प्रवेश गरौ 😃😄

05/10/2024

१. EDV Lottery 2026 भर्न आउँदा नागरिकता वा पासपोर्ट लिएर आउनुहोला । 🇺🇸🙏
२. फोटो clear चाहिन्छ 2x2 (300 pixels resolution) 240 kb भन्दा मुनिकाे हुनु पर्छ। (त्यो हामी आफै खिच्दिन्छाैं।)
३. SLC pass अथवा+2 pass or running भए हुन्छ ।
अनि यदि DV lottery 2026 पर्यो भने हजुरले परेको केही निश्चित समय सिमा भित्र 12 class pass गरि सक्नुपर्छ । नत्र DV lottery रद्ध (cancel) हुन्छ है ।
४. फोटो खिच्न आउँदा गरगहना, मेकअप नलगाउने ।
DV lottery 2026 भर्ने अन्तिम मिति २०८१ कात्तिक २० गते ( 5 NOV 2024)
#

07/10/2023

१. EDV Lottery 2025 भर्न आउँदा नागरिकता वा पासपोर्ट लिएर आउनुहोला । 🇺🇸🙏
२. फोटो clear चाहिन्छ 2x2 (300 pixels resolution) 240 kb भन्दा मुनिकाे हुनु पर्छ। (त्यो हामी आफै खिच्दिन्छाैं।)
३. SLC pass अथवा+2 pass or running भए हुन्छ ।
अनि यदि DV lottery 2025 पर्यो भने हजुरले परेको केही निश्चित समय सिमा भित्र 12 class pass गरि सक्नुपर्छ । नत्र DV lottery रद्ध (cancel) हुन्छ है ।
४. फोटो खिच्न आउँदा गरगहना, मेकअप नलगाउने ।
DV lottery 2025 भर्ने अन्तिम मिति २०८० कात्तिक २१ गते ( 7 NOV 2023)

Photos from Grafixx Print's post 14/11/2022

The ⚽️ FIFA 🌍World 🏆Cup-2022 is just around the corner. Contact us to book & grab your favourite country's Jersey.

12/10/2022

EDV 2024 (डि.भी ) २०२४ खुलेको छ है 🙏🇺🇸
के तपाइले चाँही भर्नुभयाे त ?
Document requirements:-
1.फोटो clear चाहिन्छ (त्याे हामी आफै खिच्दिन्छाै।)
2. 10 class pass or running and 11/12 pass (or) running भए हुन्छ ।
3.अनि यदि DV lottery 2024 पर्यो भने हजुरले परेको केही निसित समय सिमा भित्र हजुर ले 12 class pass गरि सक्नु पर्छ नत्र DV lottery cancel हुन्छ है
4. photo कम्मर भन्दा माथी टाउको भन्दा अलि माथी निश्चित भाग खाली रहने गरि अनि photo सफा natural न गरेको simple हुनुपर्छ है
5. 90* उभिएर photo खिचने अनि Backgrounds simple सेतो भाको #छाया साया नआको photo हुनु पर्यो
7.married भए married हु भन्ने होइन भने ummarried हु भन्ने #अरु बिवाहित भए नि के पनि कुरा form भर्दा चाहिदैन है
9.दारी, घाटीमा माला अनि सिधा उभिएको हेरेको, निधारमा टीका नलगाएको photo खिच्ने or हुनुपर्छ 🙏
EDV भर्ने last date २०७९-०७-२२ गते (November 8, 2022)

बाँकी विवरणकाे लागि हामीलाइ सम्पर्क गर्नसक्नुहुन्छ।

11/10/2021

"May you be blessed with good health, happiness, and prosperity. Wishing you all Happy Dashain 2078."

Photos from Grafixx Print's post 13/06/2021

So, which country are you supporting for this EURO 2021?
Remember us if you wish to get your jersey printed!!!
⚽🥅

Photos from Grafixx Print's post 19/05/2021

Dear valued customers, remember us to get ID cards designed & printed for your offices, institutes, schools, colleges, finance offices, banks & so on.
We use high quality PVC cards & customizeable Lanyard (ID card's sling).

P.S.
Our shop remains closed until further notice. however you may reach us via 📞 phone call, viber, whatsapp, 📨 email, SMS or on FB messenger.

Want your business to be the top-listed Computer & Electronics Service in Dhading?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Grafixx Print, Dhunibesi-6, Dharke
Dhading

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00