Asmi post
हामीलाई सबै कुरा आउँछ भन्ने अहंकार छैन। आफूले नजानेको कुरा जान्ने मान्छेबाट सिक्नु कमजोरी होइन, सिक्ने संस्कार हो। शिक्षक कार्यक्रममा आए भनेर प्रश्न गर्नेहरूले बुझून्—हामीले उहाँको पेशा होइन, उहाँको ज्ञान, अनुभव र सीपको उपयोग गरेका हौँ।
कुल ९९२ मतमध्ये ५४७ मत प्राप्त गर्दै निर्वाचित भएका प्रकाश श्रेष्ठले आफूलाई जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग र मार्गदर्शन गर्ने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
श्रेष्ठले आगामी दिनमा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘म भन्दा काबिल र योग्य साथीलाई सभापति बनाएर बिदा हुन पाउँदा खुसी छु’ — राकेश धामला
‘पुरानाको अनुभव र नयाँको जोसलाई समायोजन गरेर पार्टीलाई अगाडि बढाउँछौँ’ — राजन बुर्लाकोटी
03/10/2026
नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। क्षेत्रीय सभापतिमा राजन बुर्लाकोटी १ हजार ४ मत प्राप्त गर्दै विजयी भएका छन्।
https://www.asmipost.com/news/81/
03/10/2026
हार्दिक बधाई 🎉
02/10/2026
नेपाली कांग्रेस धादिङ क्षेत्र नं २ को अन्तिम मत परिणाम।
सभापतिमा राजन बुर्लाकोटी १००४ मत सहित बिजयी।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २
केन्द्रीय महाधिवेशन प्रतिनिधि
महिलाः ४
१) रिता थापा मगर — १,१४७ (बिजयी)
२) कल्पना अधिकारी — १,०६३ (बिजयी)
३) यो माया तामाङ — ७१८ (बिजयी)
४) लक्ष्मी गिरी — ६६६ (बिजयी)
५) दुर्गा दाहाल — ५९४
६) अम्बिका अधिकारी — ३७८
७) चेतना थापा कार्की — ३७१
८) दिपन वाइबा तामाङ — ३१२
९) कल्पना थापा क्षेत्री — २४२
खुल्लाः ८
१) रमेश प्रसाद धमला — १,२९७ (बिजयी)
२) भीम प्रसाद ढुङ्गाना — १,१४९ (बिजयी)
३) राकेश धमला — १,१४६ (बिजयी)
४) दिलमान पाख्रिन तामाङ — १,०६२ (बिजयी)
५) रामनाथ अधिकारी — ९७५ (बिजयी)
६) ईश्वर अधिकारी — ९३७ (बिजयी)
७) दीपक कोइराला — ९१२ (बिजयी)
८) झंक नारायण श्रेष्ठ — ८१६ (बिजयी)
९) विकास श्रेष्ठ — ८१६ (बिजयी)
१०) सेतेमान तामाङ — ७२३ (बिजयी)
११) सरोज अधिकारी — ६७४
१२) बासदुवे तिमल्सिना — ५८७
१३) तिलक प्रसाद रुवाली — ५६६
१४) यामनाथ दनै — ५५८
१५) राजु उप्रेती — ४५१
१६) रामेश्वर बुर्लाकोटी — ४२९
१७) रेशम थापा — ३४३
१८) गोपाल बहादुर ढकाल — ३२३
१९) ध्रुवकुमार अधिकारी — १६५
२०) सानुकाजी दाहाल — १६३
श्रमिकः १
१) तिलक प्रसाद ढुङ्गाना — ७२५ (बिजयी)
२) उमेश कुमार श्रेष्ठ — ५०७
३) लेखप्रसाद बुर्लाकोटी — १४०
पेशागत विषयविज्ञः १
१) कुल बहादुर गुरुङ — ७०२ (बिजयी)
२) अशोक धमला — ३३९
३) डा. प्रताप छत्कुली — २४९
४) जितेन्द्र बहादुर पाण्डे — १५१
५) बलराम कोइराला — ५३
युवा महिलाः ३५ वर्षमुनि — १
१) सरिता तामाङ — ९०८ (बिजयी)
२) अर्पणा खड्का — ४४८
युवा खुल्लाः २
१) गोपीकृष्ण भण्डारी — ८५८ (बिजयी)
२) अश्विन दुवाडी — ५५९ (बिजयी)
३) सन्तोष बस्ताकोटी — ५५३
४) दिनेश श्रेष्ठ — ४२२
५) ग्याल्बाङ तामाङ — २३०
६) विष्णु श्रेष्ठ — १५२
अपाङ्गताः १
१) बिनोद रिजाल — ६५३ (बिजयी)
२) मेघनाथ रिजाल — ५०२
३) काजी घले — ३३९
अल्पसंख्यक — १
१) डेभिड घले — ९३१ (बिजयी)
२) आइत घले — ५०८
प्रजातन्त्र सेनानी/सहिद परिवार — १
१) चिजकुमार तामाङ — ८६३ (बिजयी)
२) गोविन्द कुँवर — ३३६
३) दलबहादुर अधिकारी — २४९
समानुपातिक दलित — १
१) राम्री नेपाली — ७८३ (बिजयी)
२) भोजबहादुर परियार — ६०८
समानुपातिक आ. जनजाति महिला — ३
१) सिता चोदेन गुरुङ — १,१३१ (बिजयी)
२) सरिता राना मगर — ९४१ (बिजयी)
३) शान्त कुमारी तामाङ — ७४२ (बिजयी)
४) सीता माया घले — ५३७
५) मङ्गली मम्पा तामाङ गुरुङ — ४९८
समानुपातिक आ. जनजाति खुल्ला-३
१) राजकुमार श्रेष्ठ — ८५८ (बिजयी)
२) धनबहादुर गुरुङ — ७४९ (बिजयी)
३) योगबहादुर तामाङ — ७३५ (बिजयी)
४) नारायणकुमार श्रेष्ठ — ७१०
५) होम बहादुर गुरुङ — ६९३
६) फेलामा तामाङ — ३७६
समानुपातिक खस आर्य खुल्ला — २
१) रामप्रसाद अधिकारी — ७१३ (बिजयी)
२) देवीप्रसाद कोइराला — ६८५ (बिजयी)
३) शिवराम भण्डारी — ५९६
४) विनोदराज तिमल्सिना — ४२२
५) हरिबहादुर बस्नेत — १९५
---
क्षेत्रीय कार्यसमिति
सभापति — १
१) राजन बुर्लाकोटी — १,००४ (बिजयी)
२) नवराज तिमल्सिना — ५४७
सचिव — १
१) सरोज पाण्डे — ९५३ (बिजयी)
२) पदम गोले — ३७७
३) नारायण सिलवाल — १६५
सहसचिव खुल्ला — १
१) नवीन कुमार श्रेष्ठ — ७९३ (बिजयी)
२) बैलामा तामाङ — ३४१
३) सागर कुमार श्रेष्ठ — २९६
सदस्य-२
१) भीम बहादुर ढकाल — ९८५ (बिजयी)
२) सुर्य बहादुर कुमाल — ७३३ (बिजयी)
३) नबराज अर्याल — ६१०
02/10/2026
१२०० मत गणना गर्दा।(अग्रता क्रममा)
केन्द्रीय महाधिवेशन प्रतिनिधि
महिलाः ४
१) रिता थापा मगर — ८२६🌲
२) कल्पना अधिकारी — ७७९🌲
३) यो माया तामाङ — ५०८🌲
४) लक्ष्मी गिरी — ४९७🌲
५) दुर्गा दाहाल — ४२६
६) अम्बिका अधिकारी — २६४
७) चेतना थापा कार्की — २५२
८) दिपन वाइबा तामाङ — २२०
९) कल्पना थापा क्षेत्री — १७४
खुल्लाः १०
१) रमेश प्रसाद धमला — ९३५🌲
२) भीम प्रसाद ढुङ्गाना — ८३५🌲
३) राकेश धमला — ८१६ 🌲
४) दिलमान पाख्रिन तामाङ — ७६०🌲
५) रामनाथ अधिकारी — ६९९🌲
६) ईश्वर अधिकारी — ६८८🌲
७) दीपक कोइराला — ६६७🌲
८) विकास श्रष्ठे — ६०६🌲
९) झंक नारायण श्रेष्ठ — ६०२🌲
१०) सेतेमान तामाङ — ५१९🌲
११) सरोज अधिकारी — ४९५
१२) बासदुवे तिमम्ल्सिना — ४१४
१३) यामनाथ दनै — ४०१
१४) तिलक प्रसाद रुवाली — ३८९
१५) राजु उप्रेती — ३१३
१६) रामेश्वर बुर्लाकोटी — ३०९
१७) रेशम थापा — २६५
१८) गोपाल बहादुर ढकाल — २२९
१९) ध्रवुकुमार अधिकारी — ११५
२०) सानुकाजी दाहल — ९८
श्रमिकः १
१) तिलक प्रसाद ढुङ्गाना — ५४८🌲
२) उमेश कुमार श्रेष्ठ — ३४९
३) लेखप्रसाद बुर्लाकोटी — ९१
पेशागत विषयविज्ञः १
१) कुल बहादुर गुरुङ — ५१४🌲
२) अशोक धमला — २४६
३) डा. प्रताप छत्कुली — १७५
४) जितेन्द्र बहादुर पाण्डे — ९३
५) बलराम कोइराला — ३४
युवा महिलाः ३५ वर्ष मुनि — १
१) सरिता तामाङ — ६५१🌲
२) अर्पणा खड्का — ३२५
युवा खुल्लाः २
१) गोपीकृष्ण भण्डारी — ६११🌲
२) अश्विन दुवाडी — ४०२🌲
३) सन्तोष बस्ताकोटी — ४०१🌴
४) दिनेश श्रेष्ठ — ३०४
५) ग्याल्बाङ तामाङ — १५९
६) विष्णु श्रेष्ठ — ११७
अपाङ्गताः १
१) बिनोद रिजाल — ४९७🌲
२) मेघनाथ रिजाल — ३४५
३) काजी घले — २३८
अल्पसंख्यक — १
१) डेभिड घले — ६७८🌲
२) आइत घले — ३४८
प्रजातन्त्र सेनानी/सहिद परिवार — १
१) चिजकुमार तामाङ — ६१७🌲
२) गोविन्द कुँवर — २४८
३) दलबहादुर अधिकारी — १५१
समानुपातिक दलित — १
१) राम्री नेपाली — ५६२🌲
२) भोजबहादुर परियार — ४४४
समानुपातिक आ. जनजाति महिला — ३
१) सिता चोदेन गुरुङ — ७९४🌲
२) सरिता राना मगर — ६८२🌲
३) शान्त कुमारी तामाङ — ५३४🌲
४) सीता माया घले — ३७०
५) मङ्गली मम्पा तामाङ गुरुङ — ३५१
समानुपातिक आ. जनजाति खुल्ला ३
१) राजकुमार श्रेष्ठ — ६२२🌲
२) धनबहादुर गुरुङ — ५३२🌲
३) योगबहादुर तामाङ — ५१९🌲
४) नारायणकुमार श्रेष्ठ — ५१७🌴
५) होम बहादुर गुरुङ — ५०२
६) फेलामा तामाङ — २६७
समानुपातिक खस आर्य खुल्ला — २
१) रामप्रसाद अधिकारी — ५२०🌲
२) देवीप्रसाद कोइराला — ४९२🌲
३) शिवराम भण्डारी — ४२९
४) विनोदराज तिमल्सिना — ३०६
५) हरिबहादुर बस्नेत — १४२
---
क्षेत्रीय कार्यसमिति
सभापति — १
१) राजन बुर्लाकोटी — ७१४🌲
२) नवराज तिमल्सिना — ३९६
सचिव — १
१) सरोज पाण्डे — ६९१🌲
२) पदम गोले — २६९
३) नारायण सिलवाल — ११६
सहसचिव खुल्ला — १
१) नवीन कुमार श्रेष्ठ — ५७१🌲
२) बैलामा तामाङ — २३६
३) सागर कुमार श्रेष्ठ — २०८
सदस्य -२
१) भीम बहादुर ढकाल — ६९८🌲
२) सुर्य बहादुर कुमाल — ५३९🌲
३) नबराज अर्याल — ४३२
02/10/2026
९०० मत गणना गर्दा मतपरिणाम।५:०० बजे
02/10/2026
९०० मत गणना गर्दा मतपरिणाम।५:०० बजे
Category
Contact the business
Telephone
Website
Address
Alerts
Be the first to know and let us send you an email when Asmi post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.