Santosh kottari
For Information
#सडक
14/08/2025
जय मालिकार्जुन
शुभ दिपावली र छठ पर्वको पावन अबसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
20/09/2024
मार्मा गाउँपालिका वडा नम्बर ६ मल्ला निम्ठा निवासी आदरणीय दाईहरु जन्त देउरूसी मदन देउरुसी स्व. गोरे देउरुसीका ममतामयी आमाको यही मिति २०८१ असोज ३ गते भएको निधनप्रति हामी दुःखी एवं मर्माहित भएका छौं।
दुःखको यस घडीमा शोकाकुल परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तीको कामना सहित भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु।
तीज बिशेष
20/09/2023
संविधान दिवस: विश्वकै महँगोमध्येको भनिएको नेपालको संविधान बनाउन किन धेरै खर्च लाग्यो विश्वकै सबैभन्दा महँगोमध्येको भनिएको नेपालको संविधान निर्माणका लागि लागेको समयावधि पनि अन्य देशहरूको तुलनामा ...
03/09/2023
हिउँदमा.......
'आफ्नो जीवन जीतमा रमाएर होइन, हारलाई हराएर मनाउनु पर्दछ'...
10/04/2022
बारमा कार्यरत महिलाले फाले महाकालीमा हाम, घटनाको अनुसन्धान हुनुपर्ने माइतीको माग नयाँ नेपाल समाचार, दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित एक वियर बारमा काम गर्ने विवाहित महिलाले...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Darchula