Jagadish Kottari
LokSewa_Student
आज दिउँसो २:०० बजे सुदूरपश्चिम प्रदेशको पाँचौ तह (वरिष्ठ प्रशासन सहायक/लेखापाल) को प्रथम चरणको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना !! 🎉🙏📚
17/01/2026
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन २०८२
online class वा Form भर्न चाहानुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहाेला ।
07/01/2025
नायब सुब्बाको कुल माग संख्या: २५६ जना
First Paper exam date: 2081 Falgun 17
फारम भर्ने उमेर २१ है???
धनकुटा (४३), जलेश्वर (४४), काठमाण्डौ (८०), पोखरा (२८), बुटवल (२५), सुर्खेत (१५), दिपायल (२१)
खुल्ला: १३७, महिला : ३८, आ.ज:३५, मधेशी: २३, दलित:१३, अपाङ्ग: ८. पिछडिएको क्षेत्र: २
Whats app no. 9865982919
20/09/2024
#निमावि_लाईसेन्स_२०८१
सिङ्गल दस्तुरमा: २०८१/०६/२९
डबल दस्तुरमा: २०८१/०७/०६
सिङ्गल दस्तुर : रु ७००
डवल दस्तुर : रु१४००
फम भर्नका लागि
WhatsApp number 9865982919
Shout out to my newest followers! Excited to have you onboard! Dinesh Bist, Manbahadur Dhami, Ps Mahara
08/09/2024
https://youtu.be/3XKyOJFaj90?si=YH_KHwapStdhofi_
Teej special program at Pushpanjali school- दर खाने दिन- दर कार्यक्रम २०८१/०५/२१
Shout out to my newest followers! Excited to have you onboard! Dheeraj Dheeraj, प्रदेशी माया रमेश, सक्ति सक्ति, Basanti Tagunna, Pawan Dhami, Rajendra Bist, Prakash Bikram Shah, Bahadur Kottari, Rajendar Bist
बुद्धम् शरणम् गच्छामि
धम्मम शरणम् गच्छामि
संघम शरणम् गच्छामि।।
२५६८ औं बुद्ध जयन्तीको सम्पूर्ण नेपालीहरुमा शुभकामना 🙏❤️🤞
दिगो विकास अन्तर्गत कति नं लक्ष्यमा "दिगो विकासका लागि कार्यान्वयन संयन्त्रको सवलीकरण र विश्व साझेदारी ।" लक्ष्य पर्दछ ?
A. लक्ष्य नं ८
B. लक्ष्य नं ५
C. लक्ष्य नं १५
D. लक्ष्य नं १७
नेपालमा कहिले "कमलरी प्रथा" को घोशणा गरियो?
A. २०७० साउन ३
B. २०७० चैत्र ११
C. २०६८ कार्तिक १७
D. २०७० साउन १
दिगो विकासको लक्ष्य नं २ के हो ?
A. समुद्र समुद्री किनार र समुद्री स्रोतको संरक्षण एवं दिगो उपभोग
B. भोकमरी नियन्त्रण खाद्य सुरक्षा र पोषणस्तर सुधार एवं दिगो कृषिको प्रवद्र्धन
C. दिगो विकासका लागि जैविक विविधता संरक्षण बन व्यवस्थापन र यस विरुद्धका कार्यको नियन्त्रण
D. सबै स्थान र सबै प्रकारका गरिबीको अन्त्य
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Darchula