Hunainath Tourism Development Socity

Hunainath Tourism Development Socity

Share

hunainath is tha most popular tourist area in Darchula district in nepal .

Photos from Hunainath Tourism Development Socity's post 22/08/2024

दार्चुला जिल्लाकाे पहिलाे धार्मिक वन रहेकाे हुनैनाथ रानीपातल धार्मिक वन ।

27/04/2024

सम्बन्धित सबकाे जानकारीका लागि

20/03/2024

भाेली चैत्र ८ गते दार्चुला महाेत्सवमा हुनेछ धमाका ।

31/12/2021

हुनैनाथ, अाैतालेक दार्चुला ।

04/09/2021

हुनैनाथ मन्दिर अाैतालेकमा गाैरा पर्व २०७८ ।

04/09/2021

हुनैनाथ मन्दिर अाैतालेकमा लागेको गाैरा पर्व २०७८ काे भिडियो ।

Photos from Hunainath Tourism Development Socity's post 05/06/2021

हुनैनाथ पर्यटन विकास समाजकाे नव निर्मित भवनकाे काम धमाधम भईरहेकाे छ । अबकाे एक महिनाभित्र सम्पन्न हुनेछ ।

02/05/2021

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय गणेश सिह ठगुन्ना ज्यू काे विशेष पहलमा हुनैनाथ पर्यटन विकासका लागि पर्यटन मन्त्रालयलाई याेजना सिफारिस गरिदिनु भएकाेमा धेरै धन्यवाद ।

21/04/2021

मालिकार्जुन गाउँ पालिका वडा नम्बर ४ मा रहेकाे हुनैनाथ मन्दिर पदमार्ग तथा बगैंचा निर्माणका लागि अावस्यक बजेट अनुमान ।

21/04/2021

हुनैनाथ मन्दिर पदमार्ग तथा बगैंचा निर्माणकाे तयारीमा लागत अनुमान बजेट समरी ।

Photos from Hunainath Tourism Development Socity's post 08/11/2020

हुनैनाथ मन्दिर क्षेत्रमा रहेकाे जिर्ण भवन मर्मतसम्भार गरी, अतिथी गृह तथा संस्थाकाे अफिस प्रयाेजनमा सञ्चालन गर्न संस्थाकाे अाफ्नै लगानी र स्थानीयकाे जनश्रमदानबाट मर्मत कार्य गरिन लागेको छ । सहयोगी सबै मनहरुमा धन्यवाद,, ईष्टकुल स्वामी हुनैनाथले सबैको रक्षा गरून् ।

Want your organization to be the top-listed Government Service in Darchula?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Hunainath
Darchula