Car Rent In Chitwan

Car Rent In Chitwan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Car Rent In Chitwan, Chitwan, Chitwan.

Photos from Car Rent In Chitwan's post 06/12/2022

चालू अवस्थामा रहेको कार बिकृमा ।
Hundai Eon Era +
2013 Model
Price 12 lakh. 5 Lakh bank 7 lakh Cash
9855011180

22/02/2022

अझै पनि काेभिडकाे समय भएकाले सुरक्षित तवरले घरमै रहनुहोला ! परिस्थिती सहज हुनासाथ आफ्नो परिवार, आफन्तजन वा साथिभाइ सङ्ग कतै काम विशेष वा घुमघामको लागि जाँदै हुनुहुन्छ भने अब यहाँ हरुको सेवामा हामी समर्पित छौ ! दैनिक रिजर्ब मात्र रु २,५००/- मै हामी सेवामा हाजिर छौ ! सम्पर्क गर्नुहोला !

18/09/2020
26/08/2020

अहिले चितवनमा लकडाउनको समय भएकाले सुरक्षित तवरले घरमै रहनुहोला ! परिस्थिती सहज हुनासाथ आफ्नो परिवार, आफन्तजन वा साथिभाइ सङ्ग कतै काम विशेष वा घुमघामको लागि जाँदै हुनुहुन्छ भने अब यहाँ हरुको सेवामा हामी समर्पित छौ ! दैनिक रिजर्ब मात्र रु २,५००/- मै हामी सेवामा हाजिर छौ ! सम्पर्क गर्नुहोला !

20/08/2020

कोरोना बिरुद्धको लडाइ जुटेर होइन टाढिएर जितिन्छ ! स्वास्थ्य राम्रो भए घुम्फिर पछि गरौला !

18/08/2020

नारायणगढ पुलचोक बाट काठमाण्डौ जाने मेनरोड आज यस्तो सुनसान देखियो ! चितवनमा लकडाउन कर्फ्यु जस्तै छ !

Want your business to be the top-listed Autos & Automotive Service in Chitwan?
Click here to claim your Sponsored Listing.

Website

Address

Chitwan
Chitwan