Charikot Gaming
One Team One Dream.
03/06/2026
Let’s Football!
सन् १९९४/९८ विश्वकपदेखि चारिकोट, दोलखाका फुटबलप्रेमी युवाहरूले सुरु गरेको Guess & Win Contest आजसम्म निरन्तर चल्दै आएको छ। गोविन्द श्रेष्ठ दाइ, सजल कार्की दाइ र युविन श्रेष्ठ दाइले सुरु गर्नुभएको यो सुन्दर परम्परालाई हामीले २०१८ देखि निरन्तरता दिँदै आएका छौं।
यसपटक प्रतियोगिता आयोजना गर्ने वा नगर्ने भन्ने अन्योलता थियो, तर एउटा कुरा स्पष्ट थियो— संस्कृति र विरासत रोकिनु हुँदैन।
त्यसैले, Dolakha World Cup Guess & Win Contest 2026 को तयारी सुरु गरेका छौं। सही अनुमान गर्नुहोस्, अंक जित्नुहोस्, र विश्वकपको रोमाञ्चक यात्रामा सहभागी बन्नुहोस्।
आउनुहोस्, हामी सबै मिलेर दोलखाको फुटबल संस्कृतिलाई अझ बलियो बनाऔं।
Semi final goal.
KARMACHARI VS TEACHERS [0-1]
31/05/2026
Best Goalkeeper!
Charikot Brotherhood Cup 2083!!
Best GoalKeeper: Raju Lama (ECO-TPARC)
31/05/2026
Top Scorer!
Charikot Brotherhood Cup!!
Highest Scorer: Binod Tamang (ECOTPARC)
31/05/2026
Best Defender!
Charikot Brotherhood Cup 2083!!
Best Defender: Mithun Jirel (Dolakha Teachers)
31/05/2026
Best Player!
Charikot Brotherhood Cup 2083!!
Best Player of the Tournament: Kishor Dahal
30/05/2026
Congratulations Team ECO TPARC Runner up of Charikot Brotherhood Cup 2083 organized by Charikot Gaming and Hill Station!!
CHARIKOT VETERANS
30/05/2026
Congratulations Dolakha Teachers Titan for winning Charikot Brotherhood Cup 2083 by beating ECO-TPARC 2-1 in the final organized by Charikot Gaming and Hill Station!!
30/05/2026
चरिकोट गेमिङ र हिल स्टेशनको आयोजनामा संचालन भइरहेको दोलखा ब्रदरहुड कप २०८३ को फाइनल खेल दिउँसो २ बजेदेखि सुरु हुने भएको हुदाँ सम्पुर्ण खेलप्रेमी दर्शकहरुलाई हार्दिक निमन्त्रणाा!!!
30/05/2026
चरिकोट गेमिङ र हिल स्टेशनको आयोजनामा संचालन भइरहेको दोलखा ब्रदरहुड कप २०८३ को Semi Final Photo Gallery.
Click here to claim your Sponsored Listing.
Telephone
Address
Charikot