Oxford Computer, Butwal
Computer Training, Sales, Maintenance
19/04/2026
अक्सफोर्ड कम्प्युटर एकेडेमी बुटवल-३, रुपन्देहीबाट कम्प्युटर सीप परीक्षण सम्बन्धी तयारी कक्षा लिएका निम्न उम्मेदवारहरु कोशी प्रदेश अधिकृत सातौं तह, बाग्मती प्रदेश सहायक पाँचौ र लोकसेवा आयोग पोखरा, खरिदार पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएकोले सम्पूर्ण सफल उम्मेदवारहरुलाई उज्वल भविष्यको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दछौ ।
18/04/2026
🎓 **SEE & +2 सकेका विद्यार्थीहरूका लागि सुनौलो अवसर!** 💻
📢 **Oxford Computer Academy** मा कम्प्युटरका विभिन्न कोर्षहरूमा **भर्ना खुल्यो!**
🔹 Basic Computer Course
🔹 Office Package
🔹 Accounting Package (Tally)
🔹 Computer Hardware & Networking
🔹 Graphic Design
🔹 Web Design
🔹 Programming Classes
🔹 अन्य व्यावसायिक कोर्षहरू
✨ **अनुभवी प्रशिक्षकहरूबाट गुणस्तरीय शिक्षा**
✨ **प्रयोगात्मक (Practical) आधारित सिकाइ**
✨ **आकर्षक छुट र विशेष अफरहरू**
📍 ठेगाना: Butwal-03, Golpark
📞 सम्पर्क: 9857024165, 9867024140, 9867185556
👉 आफ्नो भविष्य उज्ज्वल बनाउन आजै भर्ना गर्नुहोस्!
🚀 सिप सिकौं, अवसर सिर्जना गरौं!
14/04/2026
नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा खुशी, सुखी,सफलता र समृद्धि ल्याओस्। नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!🇳🇵happy new year 2083 to all🇳🇵🇳🇵
31/03/2026
🎉 हार्दिक बधाई 🎉
अक्सफोर्ड कम्प्युटर एकेडेमी, बुटवल–३, रुपन्देहीबाट कम्प्युटर सीप परीक्षण सम्बन्धी तयारी कक्षा लिएका निम्न उम्मेदवारहरू खरिदार पदमा स्थायी नियुक्तिका लागि सिफारिस हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। 🌟
🏆 सफल उम्मेदवारहरू:
✅ सुमन बस्याल
✅ जीवन हिस्की
✅ सुन्दर गाहा
✅ अस्मिता पन्थी
✅ सुरक्षा गौतम
आगामी दिनहरू अझ सफल, उज्ज्वल र प्रेरणादायी बनून् भन्ने कामना गर्दछौं।
📍 अक्सफोर्ड कम्प्युटर एकेडेमी परिवार
बुटवल–३, रुपन्देही (बुटवल बहुमुखी क्याम्पस अगाडि)
📞 ०७१-५३९५८१ | ९८५७०२५१६५
लाेकसेवा आयाेग शाखा अधिकृतकाे अन्तिम नतिजा हेर्न यहाँ Click गर्नुहाेला ।।
Public Service Commission Public Service Commission
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal-3, Golpark
Butwal
Opening Hours
| Monday | 07:00 - 18:00 |
| Tuesday | 07:00 - 18:00 |
| Wednesday | 07:00 - 18:00 |
| Thursday | 07:00 - 18:00 |
| Friday | 07:00 - 18:00 |
| Sunday | 07:00 - 18:00 |