Subash Subedi

Subash Subedi

Share

Actor, Writer/Director

Photos from Subash Subedi's post 17/06/2026

तिम्लाई फेरी पनि बधाई छ माया🌸❤️ Bipana Pantha
BALLB 8th Semester 3.79 GPA सहित उत्तिर्ण भएकि छौ। म धेरै खुसी छु।यसरीनै आगामि नतिजाहरु तिम्रो चाहना अनुरुप ल्याउन सफल हुनु। म सधै तिम्रो साथमा रहेर सहयोग गर्नेछु।

16/06/2026

यसरी त र' संगालेर घिउ क कस्ले निकाल्नु हुन्छ, मेरो तरिका यस्तो छ है हेर्नु होला🌸♥️

16/06/2026

शुभदिन 🌸❤️

📷Bipana Pantha❤️

15/06/2026

घरमै जुजु धौं बनाउने उनको प्रयास सफल 🌸❤️

13/06/2026

म जस्तै थोरै पिरो पनि खान नसक्ने को को हुनुन्छ।पिरो खायो कि कुक्क कुक्क हुन्छ।नपत्याए भिडियो हेर्नु है 🙏

11/06/2026

उनि र म 🌸❤️

11/06/2026

जिवनको रङ Day 3 , खाजा लिएर जादै छौ।

10/06/2026

मेरो असाध्यै ख्याल गर्छिन उनि Bipana Pantha🌸❤️

06/06/2026

चितवन नजिक, रातको ११ बजे मकै खान थाल्दा एक्कासि पानी परेर रुझियो😍

04/06/2026

ऊ हेर त, हामी जस्तै मायालु चरा को जोडि 🌸❤️
Bipana Pantha

Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Butwal