E-Sewa Zone Rupandehi

E-Sewa Zone Rupandehi

Share

Nepal's First Online Payment Gateway.

21/10/2023

इसेवा परिवारको तर्फबाट तपाईंहरु सबैलाई फुलपातीको हार्दिक मंगलमय शुभकामना।

24/01/2023

We are highly indebted to you for your love, support, and trust for the past 14 years. We look forward to continuing to serve you better for a simpler and easier digital life.

15/01/2023

माघे संक्रान्ति २०७९ को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

24/10/2022

लक्ष्मी माताको पूजा गरेर घरमा लक्ष्मीको बास गराउने दिन-लक्ष्मी पूजाको सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना!

05/10/2022

eSewa wishes you a Very Happy Bijaya Dashami!! May Goddess Durga shower upon you all the benefits of Joy, Health, Bliss, Strength, and Prosperity.

14/04/2022

नेपाली नव वर्षको सबै नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
नयाँ वर्षले यहाँहरुको जीवनमा सुख, समृद्धि तथा शान्ति लिएर आओस् भन्ने हामी कामना गर्दछौ ।

30/01/2022

हाम्रो राष्ट्रको लागि आफ्नो जीवन अर्पण गर्ने शहीदलाई आदर!

शहिद दिवस २०७८ !

25/01/2022

१३ औँ वार्षिकोत्वको उपलक्ष्यमा हाम्रा समस्त ग्राहक वर्ग , एजेन्ट नेटवर्क, सहयात्री मर्चेन्ट, बैंक तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवालाामा आभार प्रकट गर्दछौँ । 🙂

15/01/2022

घ्यु चाकु खाइ जाडो भगाउने मान्यता बोकेको चाड माघे संक्रान्तिको सबैमा हार्दिक शुभकामना ।

15/10/2021

नोटमा टिका, अबिर नलगाइ नोट बचाउने अभियान चलिरहेकै बेला दक्षिणा बरू डिजिटल माध्यमबाटै दिने गराैँ न त, हुँदैन र? यो दशैँ टिकाको दक्षिणा जति दिन चाहनुहुन्छ, सिधै बैंक खातामा ट्रान्सफर गरिदिनुहोस् त्यो पनि निः शुल्क!

15/10/2021

विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

19/09/2021

संविधान दिवस !

वि. सं. २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसुची रहेका छन् जसमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक सबैलाई समेटिएको छ ।

Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lumbini Zone
Butwal
RUPANDEHI