Sagar Acharya
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagar Acharya, Journalist, Butwal.
Welcome to the OFFICIAL page of
Sagar Acharya FOLLOW ME ON Social media:
https://twitter.com/Sagar1Acharya
https://www.instagram.com/1sagaracharya
https://www.linkedin.com/in/saga1acharya
25/03/2026
सबैको राम्रो बन्न त हिमाल नै हुन पर्दो रहेछ!! Sagar Acharya
02/01/2025
❤❤
30/12/2023
6th General meeting and fellowship
16th Dec - 2023
14/12/2023
Wao, Congratulations Menuka Poudel
https://www.youtube.com/watch?v=BiVhDSVq43g
12/10/2023
२०८०/०६/२० गते यस लायन्स कल्ब अफ तिलोत्तमा सुर्यामुखी , लायन्स कलब अफ भैरहवा , लायन्स कलब अफ भलवारी , लायन्स क्लब अफ बुटवल खसौली,लियो कलब अफ भलवारि र लियो कलब अफ सैनामैना को संयुक्त आयोजनामा बृहत् निशुल्क स्वास्थ शिविर समपन्न गरिएको छ ।जनज्योती आधारभुत बिधालय सैनामैना ३ को प्राङ्गणमा गरिएको शिविर मा छुट्टाछुट्टै विभिन्न प्रकारका जटिल रोगहरु मा १२जना स्वास्थ विशेषज्ञ द्वारा उपचार तथा परामर्श दिइएको थियो।प्रमुख अतिथी लायन्स डिस्ट्रीक 325 पिका गभर्नर PMJF लायन अर्जुन मान सैजुको उदघाटन सङै भएको उक्त सेवामा वार्ड न.३का वडा अध्यक्ष तम बहादुर पुर्जामगर , 2nd VDG PMJF लायन बालाराम भट्टराई , स्कुल व्यवस्थापन समिती का अध्यक्ष भिम बहादुर खड्का , स्कुलका प्राचार्य, लायन्स डिस्ट्रीक का डिस्ट्रीक अफिसरज्युहरु , एरिया चिफ अनि टिम , रिजन , जोन साथै ४ओटै लायन्सका पदाधिकारीज्युहरु लियो डिस्ट्रीक अफिसरज्युहरु २ओटै लियोका पदाधिकारीज्युहरु साथै उक्त वार्ड भित्र रहेका सम्पुर्ण टोल बिकास संस्थाका अध्यक्ष एवम प्रतिनिधिज्युहरु,स्थानीय समाजसेवी ज्युहरु विभिन्न तहमा रहेर नेतृत्व गर्ने नेतृत्वकर्ताज्युहरुको बाक्लो सहभागिता रहेको थियो।यस् कार्यक्रम मा ५०० भन्दा बढि स्थानीयहरुले सबै सेवा लिनु भएको थियो।चेकजाँच साथै औसधि पनि निशुल्क रुपमा बितरण गरेकोमा सेवाग्राही अति नै हर्सित भएको महसुस गरियो।
यस कार्यक्रममा दिन भरी खटिएर सेवा प्रवाह गर्नुहुने डाक्टर टिमलाई बिशेष बिशेष धन्यवाद साथै डिस्ट्रीक गभर्नर र सबै लाई विशेष धन्यवाद ब्यक्त गर्दछु ।
22/10/2022
"Sometimes money cannot save life but donated blood can".❤️❤️
13/10/2022
लायन्स क्लब भलवारी र लियो क्लब अफ भलवारी द्वारा सयुक्त रुपमा अयोजना गरियेको वृक्षारोपण, सौन्दर्यकरण र सरसाफाइ आज 2079:6:26
07/08/2022
03/08/2022
Finally
Gosaikunda trek is a short, easy, beautiful, and very near trek route ..
02/08/2022
02/08/2022
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
Butwal
977