Public Debate

Public Debate

Share

#publicdebate
#news #khabar #nepalnews #nepalkhabar #samachar #trend #trending #hotnews #facebook #video #tajasamachar #aajakonews

01/03/2026

एकादेशको कथा बनेको खानेपानी आयोजना
झुम्सा खानेपानीको कथा !

22/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएका बालेन्द्र साहले उँधोमुन्टो लगाएर रुखमा झुण्ड्याउनुपर्ने ठेकेदारलाई रुपन्देही क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यको टिकट दिएका छन् ।

21/02/2026

बुटवलबाट राजधानी सारेको चुनाबी एजेन्डा बनाउदै शंकर पोखरेल ।

20/02/2026

दाङमा रास्वपाको कार्यालयमा ....

20/02/2026

रास्वपाका कार्यकर्ता चढे राजाको शालिकमाथि ।
राप्रपाको भर्त्सना: राप्रपा लुम्बिनी प्रदेशले विज्ञप्ति मार्फत रवि लामिछाने दाङ आउने क्रममा वीरेन्द्र चोकस्थित राजा वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताहरु चढेको घटनाप्रति “अपमानपूर्ण र अभद्र” भन्दै कडा भर्त्सना गरेको छ। साथै, रास्वपाले माफी माग्नुपर्ने र यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेको छ।

20/02/2026

दाङमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएपछि राष्ट्रिय युवासघं नेपाल र अनेरास्ववियुले निकालेको रॅाके जुलुस। उनीहरूले कालोटोपी, चश्मा लगाएको पुत्लालाई चुरोट सल्काएर विरोध गरेका छन्।

19/02/2026

विष्णु पौडेललाई जनताले झपारे ।

Photos from Public Debate's post 17/02/2026

स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।
दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि मा नेपालको सहभागिताको सुखद् अन्त्य।

17/02/2026

सिद्धबाबा मन्दिरको दर्शन गरौं ।

16/02/2026
16/02/2026

सिद्धबाबा मन्दिर ।

Want your organization to be the top-listed Government Service in Butwal?
Click here to claim your Sponsored Listing.

बुटवल खबर

बुटवलका ताजा ताजा समाचारका लागि : बुटवल खबर

Website

Address


Butwal
32907