Flash Yeti Nepal

Flash Yeti Nepal

Share

Exploring Everything You Want,
Like reels, AI Videos.

08/09/2025

कारागारबाटै Rabi Lamichhane ले भने : "अब कुनै माफी दिन सकिँदैन।"

08/09/2025

Murdabadd police...

08/09/2025

बुढेसकालमा वृद्धभत्ता बढाइदिने आश्वासन दिने नेताहरूले, आज तिनै जनताको छोराछोरीलाई खोस्दै बुढेसकालको वास्तविक सहारा नै मारिदिए।

08/09/2025

सिभिल अस्पतालभित्रै प्रहरी छिरेर कुटपिट गर्न थालेका छन् ।

08/09/2025

हिम्मत गर जनता तिम्रो साथमा छ: बाहिर आउ , प्रधानमन्त्रीको कुर्सी तिम्रो लागि खाली छ।

08/09/2025

Gen Z ले भोलि देखी सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द हुने घोषणा गरेका छन्।

08/09/2025

😥😥

08/09/2025

Omg, go on students!! Lee strike 😢

08/09/2025

प्रहरीले रबरको गो!ली हानेको भने पनि घाइतेको शरीरमा धातुकै गो!ली भेटिएको सिभिल अस्पतालका चिकित्सकले बताएका छन्

08/09/2025

काठमाडौंमा सोमबार हिं सा त्मक बनेको जेनजीहरूको प्रदर्शन

08/09/2025

People are demanding B***n Shah to take the lead. Hoping for the best outcome. ❤️🙏

08/09/2025

भ्रष्ट नेता हो.......
तिम्रा सन्तानहरू भोग विलासको मस्तिमा ।।
गरिबका छोराछोरीलाई हान्छौ गोली छातीमा।।
आदरणीय प्रहरी साथीहरु म तपाईलाई बिन्ती गर्दछु। यी भ्रष्ट नेताहरूको आदेश नमान्नुस् हामी निमुखा गरिबका छोराछोरीहरूलाई छातीमा गोली ताकेर नहान्नुस्। यो आन्दोलन तपाईंहरूको पनि आन्दोलन हो तपाईंका छोराछोरीहरूको पनि आन्दोलन हो ।।
(मलाई सम्म कार्यालयमा बधक बनाएर राखेको छ यो सरकारले)
प्रधानमन्त्रीज्यू तपाईंका सन्तान छैनन् भन्दैमा अरुका सन्तानहरू नमारर्दिनुहोस् आज उनका आमाहरू आफ्नो छोराको आस गरेर घरमा बसिरहेका छन्। तपाईँलाई नेपाली अमाको काख खोस्ने अधिकार छैन कुनै पनि हालतमा छैन प्रधानमन्त्रीज्यू

Shahi

Website

Address

Devinagar
Butwal

Alerts

Be the first to know and let us send you an email when Flash Yeti Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.