Rajan Poudel
Mind Coach, Motivational Speaker, Business & Leadership Consultant. Self Influencer
माटोमा हुर्कदै गरेको एक युवा किसान। आफ्नै करेसाबारीमा रमाउदै।
🍄 गर्मीमा पनि च्याउ खेती सम्भव छ! ☀️
धेरैलाई लाग्छ च्याउ खेती जाडो मौसममा मात्र हुन्छ, तर सही प्रविधि, उचित तापक्रम व्यवस्थापन र उपयुक्त प्रजाति छनोट गरे तराईको गर्मीमा पनि सफल रूपमा च्याउ खेती गर्न सकिन्छ।
सही व्यवस्थापन, गुणस्तरीय बिउ र तालिमसँगै च्याउ खेती आम्दानीको उत्कृष्ट माध्यम बन्न सक्छ। 💰🌱
“गर्मी भयो भनेर खेती रोकिन्न, प्रविधिसँगै सम्भावना बढ्छ।”
16/04/2026
“गर्मी बढ्यो? अब चिन्ता होइन, अवसर बनाउनुहोस्!”
गर्मीमै सफल हुने — मिल्की व्हाइट मशरूम खेती सुरु गर्नुहोस्।
🍄 ** Milky White Mushroom / सेतो दुधे च्याउको उच्च गुणस्तरीय Spawn ( बिउ ) उपलब्ध!** 🍄🟫
👉 तराई जस्तो उच्च तापक्रम भएको क्षेत्रमा पनि सजिलै खेती गर्न मिल्ने
👉 Strong Mycelium – छिटो फैलिने
👉 High Yield – बढी उत्पादन दिने
👉 Excellent Field Performance
👉 बजारमा उच्च माग भएको प्रजाति
🔥 गर्मी मौसममा पनि सफल खेती गर्न चाहनुहुन्छ भने यो नै सही छनोट हो।
📦 Order Your Seed, Limited Stock Available.
📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो उत्पादन बढाउनुहोस्
9847513007 / 9819403256
📍 Team Spngr Agro Pvt. Ltd.
#
14/04/2026
🌾✨ 🍄🟫🍄✨🌾
नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना!
कृषि हाम्रो भविष्यको आधार हो—
माटोसँग जोडिएको मेहनतले
समृद्धि र आत्मनिर्भरता ल्याउँछ।
यस नयाँ वर्षले
कृषकहरूमा उत्साह,
उत्पादनमा वृद्धि
र देशमा आर्थिक समृद्धि ल्याओस्।
🌱 🍄🟫सुख • शान्ति • समृद्धि 🍄🌱
— — — — — — — — — — —
राजन शर्मा पौडेल
प्रबन्ध निर्देशक
टिम स्पिन्जर एग्रो प्रा. लि.
Lakeside pokhara.
New journey ❤️❤️❤️❤️❤️
जय पशुपतिनाथ जय भोलेनाथ
15/01/2026
माघे संक्रान्तिको शुभकामना।
विश्वकै पहिलो कृषि गेम रियालिटी शो 'र' किन र कसरी परिकल्पना देखि दृश्य सम्म।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kanchan-1, Rupandehi
Butwal
32907