Crazy Buddies
तितो बोल्नुहोस तर सत्य बोल्नुहोस!!
Good evening 🌆✨
दैब नलागोस आमा ऋण तिर्न छोरो छँदै छ नि
06/10/2025
Good morning friend ☺️🌄सुपा देउरालि माताले सबैको रक्षा गरून !!!
01/06/2025
“सपना त सबै देख्छन्,
तर संघर्ष चुम्न सक्नेहरूले नै इतिहास लेख्छन्।
सस्तो सपना सजिलै देखिन्छ,
तर महँगो लक्ष्य त पसिनाले किनिन्छ।” 🔥💯
24/05/2025
"जुन हातले म टिफिन बोक्थें, त्यही हातले मेरी आमा ईंटा बोक्थिन। तर कहिले गुनासो गरिनन् — बरु हाँस्दै भन्थिन्, ‘मेरो सपना तिमी हौ।’"
मेरी आमा अक्षर चिन्न सक्दिनन्। तर जीवन पढ्न कसरी जानिन, त्यो भने उनले मलाई सँगै हुर्काउँदै देखाइन्।
बिहान ५ बजे उठेर पानी बोक्नु, खेत जानु, फेरि दिउँसो ईंटा ढुवानी गर्नु — यस्तो जीवन थियो उनको। कहिले थाकेको देखिन, कहिले रोएको सुनिन।
स्कुल जान म लाज मान्थें, किनभने मेरा जुत्ता च्यातिएका हुन्थे। तर आमा भन्थिन्,
“किताब च्यात्न पाइँदैन, सपना च्यात्न पाइँदैन।”
आज म जागिरे छु, शहरमा बस्छु।
तर मेरो मन, मेरो आत्मा — आमा कै गाग्रीसँगै गाउँमै अल्झिएको छ।
उनी आज पनि साहसको परिभाषा हुन्।
"मलाई बनाउने हातहरू गारोमा पोते लागेका थिए, तर ती हातहरू नै मेरा भगवान थिए।"
18/05/2025
रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै गरेको अवस्थामा ७ किलो ६५३ ग्राम सुन बरामद गरेको खुलेको छ ।
12/05/2025
गौतम बुद्ध एयरपोर्टमा पत्रकार ऋषि धमलाले इन्टरभ्यु लिदै गर्दा भैंसीले मन्त्री लाइ लखेटे पछी भागाभाग 🤣
09/05/2025
काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो: 'भुलेर पनि नेपाल-भारत सीमामा नजानू, फोटो नखिच्नू'
'नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई हामी नेपाली गाइडहरुलाई आँखा चिम्लिएर विश्वास नगर्न, भूलवश पनि भारतीयी बोर्डरमा भिसा बेगर प्रवेश नगर्न र हचुवा ढंगले र व्यक्तिगत असावधानी नअपनाउन आग्रह गर्दछौँ।', 'भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ। साथै त्यहाँ जमानत पाउन मुस्किल छ विज्ञप्तीमा भनिएको छ।'
09/05/2025
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रस्ताव राखेका छन्।
09/05/2025
ℹ️ नागढुङ्गा सुरुङमार्गमा दसैंबाट गाडी चलाउन सकिने भएको छ भने सवारी शुल्क रु.५० देखि ५०० रुपैयाँसम्म लाग्ने छ 😮🇳🇵
साना सवारीलाई रू.५०
बसलाई रु.२०० र
ट्रकलाई रु. ५०० लाग्ने छ
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Butwal