Arjun Kharel
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun Kharel, Social Media Agency, Butwal.
13/01/2026
आजका केटा–केटी नै भोलिको देशको भविष्य हुन्।🇳🇵
01/12/2025
Lumbini Lions सपोर्ट गर्दै NPL को रमाइलो लिँदै TU Ground मा❤️
17/11/2025
Are you ready for NPL Season 2 ? 🇳🇵
29/09/2025
शुभकामना मुकु सर ❤️ नयॅा घरमा अब जिन्दगि तिम्रै भरमा ❤️
Muku Subedi YouTube Channel.
Song Link 👉
Naya Gharma - Shreedhar Adhikari | Devi Gharti Magar | Muku Subedi | Sushma Sapkota| New Nepali Song Presenting Nepali wedding song Naya Gharma by Shreedhar Adhikari & Devi Gharti Magar featuring Muku Subedi & Sushma Sapkota only on Muku Subedi's official Yo...
31/08/2025
नमस्ते नेपालको केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा
24/08/2025
निमन्त्रणा गर्नुभएकोमा साहिर जी लगायत सम्पूर्ण SK Dance Studio परिवारलाई हार्दिक धन्यवाद ❤️
🌞सुप्रभात – आजको दिन तपाईंको लागि ऊर्जा, प्रेरणा र सकारात्मकताले भरिएको रहोस् भन्ने शुभकामना 🙏 Arjun KharelNitesh Kharel
02/07/2025
रुपन्देहीको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा ताला, अध्यक्ष फरार
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित श्री डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा तालाबन्दी भएको छ ।
सहकारी संकटमा फसेपछि सहकारीका सल्लाहकार बेल प्रसाद शर्माको नेतृत्वमा छानबिन भइरहेका बेला माइन्युट च्यातेर अध्यक्ष , सचिव र व्यवस्थापक फरार भएसँगै वडा कार्यालयको समन्वयमा प्रहरी बोलाएर कार्यालयमा ताला लगाइएको वडा सचिव गोकुल गिरीले जानकारी दिएकाछ्न ।
रुपन्देही शिक्षाको हब बन्दै ,काठमाडौँमा GPA 4 प्राप्त गर्नेको संख्या 410, ललितपुरमा 100 जना तेस्रो स्थानमा रुपन्देही , जहाँ 87 जना ले GPA 4 प्राप्त गरेका छन्
18/06/2025
विचारको बहस, सहकार्यको बल
समूहभित्र ऊर्जा फैलाउँदै, विभिन्न विषयमा छलफल 🙏
16/06/2025
मित्रहरूले देखाउनु भएको माया, साथ र विश्वासप्रति आभारी छु।❤️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal
32907