Sayad Gm Network
नमस्कार!
Sayad Gm Network मा तपाईंलाई स्वागत छ। यो पेज तपाईंका लागि विशेष रूपमा सिर्जना गरिएको हो, जहाँ तपाईंले मनोरञ्जन, ज्ञान, प्रेरणा, र रमाइलो कुराहरू पाउनुहुनेछ। हाम्रो लक्ष्य तपाईंलाई सकारात्मक ऊर्जा दिनु र त पाईंको दिनलाई अझ रोचक बनाउनु हो।।
Givina Magar
01/01/2026
With Givina Magar – I just got recognized as one of their top fans! 🎉
26/12/2025
मनमा शान्ति तब आउँछ
जब तिमी “अरूलाई होईन आफुलाई सुन्ने गर्छौ"
शुभरात्रि 🌙🙏
बितिसकेका दुईवटा चिज निकै राम्रो लाग्ने रहेछ, एउटा समय र अर्को बाल्यकाल....!! 🥹❤️🩹
02/10/2025
******अग्रिम शुभकामना******
हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना भन्न चाहन्छु। तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु । 🙏❣️
"Happy Dasain"
22/05/2025
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्दै छन् भने पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्दै छन् ।
Post from Sky Tech Nepal आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्दै छन् भने पूर्वडीआईजी जोशीका...
19/05/2025
प्रधानन्यायाधीशसहितको इजलासमा रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।
यसअघि पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सोही अनुरुप उनको निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो ।
Click here to claim your Sponsored Listing.
Category
Address
32907
Opening Hours
| 09:00 - 17:00 |