BUTWAl BUS SEWA

BUTWAl BUS SEWA

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BUTWAl BUS SEWA, Tour Agency, BUTWAL, Butwal.

15/05/2022

स्थानीय चुनाबमा अर्घाखाँची स.न.पा 12 नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा बिजय हुनु भएकोमा Narayan Khadka सहित पुरै प्यानललाई धेरै धेरै शुभकामना

01/05/2022

the grate art

24/10/2021

𝐒𝐜𝐢𝐬𝐬𝐨𝐫 🅝 𝐑𝐚𝐳𝐨𝐫𝐬 𝐔𝐧𝐢𝐬𝐞𝐱 𝐇𝐚𝐢𝐫 𝐒𝐚𝐥𝐨𝐧 ✂️
𝐒𝐚𝐧𝐝𝐡𝐢𝐤𝐡𝐚𝐫𝐤𝐚 -1 𝐀𝐫𝐠𝐡𝐚𝐤𝐡𝐚𝐧𝐜𝐡𝐢 , 𝐌𝐚𝐧𝐜𝐡𝐥𝐢𝐧𝐞
𝐃𝐨 𝐕𝐢𝐬𝐢𝐭 𝐔𝐬. ✂️✂️❇️❇️✳️✴️✴️

04/05/2021

अत्यन्त जरुरी जानकारि सेयर गर्नुहोला 🙏🙏
#घरमै आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध - डा. रवीन्द्र पाण्डे #
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |
११. पानीको बाफ लिंदा आराम हुन्छ |
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला |
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ
#साभार #

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लियो 04/05/2021

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लियो

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लियो काठमाडौँ, बैशाख २१ गते ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी...

04/05/2021
09/01/2021

सम्पुर्ण यात्रु महानुभाब हरु यो जानकारी गराउदै छौ कि आउने केही समय अथवा नंया बर्ष संगै बुटवल बस सेवा ले सम्पुर्ण यात्रु हरुको सहजीकरण गर्ने को लागी बिसोसिनियता सहित को अन्लाईन टिकट बुकिङ सेवा उपलब्ध गराउने योजना सहित अगाडि बडेको छ। किर्पया आफ्नो बिचार राख्नु हुन अनुरोध गरिन्छ ।

Want your business to be the top-listed Travel Agency in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


BUTWAL
Butwal
5