Achaano MEAT SHOP

Achaano MEAT SHOP

Share

Achaano Meat Shop is a local business, we supply chickens meat, mutton meat and fish..

17/04/2026

२०८/ ०१/ ०४ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४६०/- कायम गरिएको छ ।

14/04/2026

नव वर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव हरूमा हार्दिक मङ्गलमय शुभकामना।

05/04/2026

२०८२/ १२/ २३ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४४०/- कायम गरिएको छ ।

27/02/2026

२०८२/ ११/ १५ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४६०/- कायम गरिएको छ ।

09/02/2026

२०८२/ १०/ २६गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४४०/- कायम गरिएको छ ।

20/01/2026

२०८२/ १०/ ०७गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४२०/- कायम गरिएको छ ।

12/01/2026

२०८२/०९/ २९गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४००/- कायम गरिएको छ ।

17/12/2025
17/12/2025

रुपन्देही उद्योग संघद्वारा आयोजित १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव २०८२ को ्‍यालीमा सहभागी जनाउँदै मासु व्यावसायिक सङ्घ रूपन्देही नेपाल

12/12/2025

२०८२/०८/ २६ गते देखि लागु हुने गरि मासु व्यवसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ३८०/- कायम गरिएको छ ।

14/11/2025

२०८२/०७/ २८गते देखि लागु हुने गरि मासु व्यवसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ३६०/- कायम गरिएको छ ।

31/10/2025

मासु खानुका फाइदा र बेफाइदाहरु
मासु खानुका धेरै फाइदाहरू छन्, यदि उचित मात्रामा र सफा तरिकाले पकाएर खाइयो भने। यसबाट राम्रो फाइदा उठाउन सकिनेछ।
तल मासु खानुका मुख्य फाइदाहरू दिइएका छन् 👇
१.मासुमा उच्च गुणस्तरको प्रोटिन पाइन्छ, जसले शरीरका मांसपेशी, हड्डी र छालालाई बलियो बनाउँछ।
२.भिटामिन र मिनरल्सको आपूर्ति
३.मासुमा भिटामिन B12, B6, नायासिन, आइरन, जिङ्क, र सेलेनियम जस्ता तत्व पाइन्छन्, जसले रक्त निर्माण र मस्तिष्कको कार्यमा सहयोग गर्छ।
४.रातो मासु (जस्तै बोकाको मासु) मा आइरन धेरै हुन्छ, जसले रगतको हीमोग्लोबिन बढाउन मद्दत गर्छ।
५.मासुमा रहेको बोसो र प्रोटिन दुबैले शरीरलाई दीर्घकालीन ऊर्जा प्रदान गर्छ।
६.मासुमा पाइने जिङ्क र अन्य पोषक तत्वहरूले शरीरको रोगसँग लड्ने क्षमता (इम्युनिटी) बढाउँछ।
७.बच्चा, किशोर र गर्भवती महिलाका लागि मासुमा रहेको प्रोटिन र पोषण विकासका लागि उपयोगी हुन्छ।

सावधानी
१.अत्यधिक मासु खानु हृदय रोग, मोटोपना, र कोलेस्ट्रोल बढ्ने कारण बन्न सक्छ।
२.रातो मासु कम र कुखुरा, माछा वा बोकाको मासु बढी उपयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ।

Want your business to be the top-listed Food & Beverage Service in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Bhuwansingh Marga
Butwal
32900

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 08:00
Sunday 09:00 - 17:00