Share Solti

Share Solti

Share

Stay updated with the latest stock market news, investment tips, and money management ideas—all in one place.

Share solti is your solti for financial literacy and share market our purpose is to literate all those people who blind in finance.

25/12/2024

आईपीओ अलर्ट: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।

25/12/2024

Reminder! NEPSE will remain closed today on the occasion of Christmas.

24/12/2024

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस ९ गते) अन्तिम दिन रहेको छ।

23/12/2024

Breaking! Foreign Employment ma Niskasan gareko guardian Micro life insurance ko IPO badfad ko natija published vhayeko chha..

20/12/2024

Mahuli Laghubitta Bittiya Sanstha Limited (MSLB) is issuing FPO shares to the general public starting today, Poush 5.

19/12/2024

बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि ५% नगद लाभांश घोषणा गरेको छ। पुस १८ गते बुक क्लोज गरिने भएकाले सो मितिभन्दा अघि कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् र साधारण सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले १ करोड कित्ता एफपीओ ल्याउने तयारी पनि गरिरहेको छ।

18/12/2024

Reminder! Today is the last day to apply for the IPO of Guardian Micro Life Insurance Limited.

16/12/2024

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा ९४.८६ खर्ब रुपैयाँको डिजिटल भुक्तानी भएको थियो, जुन एकै महिनामा कीर्तिमानी उच्च कारोबार हो ।

15/12/2024

पुस महिनाका लागि ब्याजदर सार्वजनिक: १७ बैंकहरुमध्ये १२ ले मंसिरकै दरलाई निरन्तरता, २ ले घटाए र ३ ले बढाए।

14/12/2024

उधौली पर्व र योमरी पुन्हीका लागि नेप्से भोलि पनि बन्द रहने भएको छ🚪

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Butwal
32900