GTC Lab-Geo Testing and Construction Pvt. Ltd
An ISO 9001: 2015 Certified Company for Material Testing and Geotechnical Investigation (Soil Test)
19/02/2026
Happy 76th National Democracy Day
03/02/2026
आज बाट सातौ वर्ष पुरागरी आठौ वर्षमा प्रवेस गरेको शुअवसरमा हामि हाम्रा सम्पूर्ण शुभचिन्तक तथा ग्राकवर्गहरुमा यँहाहरुको साथ सहयोग प्रति उच्च सम्मान तथा धन्यवाद प्रकट गर्दछौ |- GTC परिवार
23/01/2026
साना ठुला निर्माण ब्यावसाही तथा बिभिन्न उपोभक्ता समितिद्वारा निर्माणाधीन आयोजनाको लागि आवश्यक प्रयोगशाला परिक्षण सेवा गुणस्तरीय प्रभावकारी र बिस्वाससिलो तरिकाले संचालन गर्दै आएको हाम्रो यस GTC Lab हजुरहरुको सहजीकरणको लागि यहि मिति २०८२ माघ ०९ गतेबाट सि. न. पा.-४,भैरहवामा सम्पर्क कार्यालय स्थापना गरि सेवामा रहेको जनाकारी गराउदछौ | साथै हजुरहरुको साथ र सहयोगको लागि GTC परिवार सदैव कृतग्य रहनेछ |
#सम्पर्क कार्यालयको लागि
सम्पर्क ब्यक्ति: रबि यादव
सम्पर्क नम्वर: 9743209430/9857073431
20/01/2026
📢📢📢 सुचना सुचना सुचना !!! 📢📢📢
सेवाग्राहीहरूलाई अझ ईन्जिनियरिङ ल्याव टेस्टको लागि सहज र नजिकबाट सेवा प्रदान गर्ने उद्देश्यले हामीले भैरहवामा सम्पर्क कार्यालय / नमुना संकलन केन्द्र (Contact Office / Sample Collection Center) सुरु गरेका छौं। अब हाम्रो मुख्य कार्यालयसम्म आउन कठिनाइ भोगिरहेका सेवाग्राहीहरूले भैरहवामै सजिलै नमुना बुझाउन सक्नुहुनेछ।
साथै निर्माण सम्बन्धि अवश्यक सर्वे, ल्याब सेटअप र सेफटिका उपकरणहरू समेत उपलब्ध गराइन्छ।।।।।
हाम्रो सेवाप्रति विश्वास राख्नु भएकोमा धन्यवाद। हामी सधैं तपाईंको सेवा अझ राम्रो, छिटो र सहज बनाउने प्रयासमा रहनेछौं। 🙏🙏🙏🙏🙏
20/01/2026
Geotechnical Investigation Work
08/01/2026
Conducting Non Destructive Test (NDT)
08/01/2026
Performing Permeability Test of Granular Sub base material by Constant Head Method
Site Location: Butwal-Gorunsinghe-Chandrauta Road
17/10/2025
Ongoing Geotechnical and Geophysical Investigation works by our team at Marsyangdi Besi Hydropower Project Limited ( 50 MW),Marsyangdi Lamjung,Nepal.
29/09/2025
बडा दशैंको २०८२ को शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक , शुभाचितक तथा देश विदेशमा रहनु भएका नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछौ । GTC Lab, Butwal परिवार !!
21/09/2025
सूचना !! सूचना !! सूचना!!
हाम्रो पूर्व प्रकाशित (मिति २०८२/५/१६ मा) Vacancy Announcement अनुसार आवेदन माग हुँदा इमेल मार्फत प्राप्त हुनुपर्ने आवेदनहरु प्राविधिक कारणले प्राप्त गर्न नसकिएको हुँदा इमेल मार्फत पेश गर्नु भएका आवेदक एवं नयाँ/थप आवेदकले कम्पनीको अधिकारिक email address: [email protected] मा पुन: आवेदन पेश गर्नको लागि यो सूचना प्रकाशन गरिएको छ | दरखास्त बुझाउने अन्तिम म्याद २०८२ असोज १९ गते सम्म थप समेत गरिएको छ|
-GTC Pvt. Ltd., Butwal
17/09/2025
विश्वकर्मा बाबा कि जय!!
विश्वकर्मा पुजा Lab
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Butwal
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |