Easy Learning Institute

Easy Learning Institute

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Easy Learning Institute, School, kaluwa chowk, Butwal.

Photos from Easy Learning Institute 's post 16/11/2024

sarurday #

25/10/2024

भोलि शनिबारको दिन |
slow cycle race हुने भएको छ ।

सम्पूर्ण सहभागी हुने विद्यार्थीहरुलाई सकेसम्म आफ्नो साइकल आफै व्यवस्थापन गर्न अनुरोध गरिन्छ ।

भोलि बिहान ६ : ३० मा सबै विद्यार्थीहरु झोला नलिई,सकेसम्म जुत्ता लगाएर , identity card सहित उपस्थित हुनु पर्ने छ ।

विद्यार्थीहरुलाई मनपर्ने खेल सामग्री जस्तै football,volleyball ,badminton,chess, 🏏,spiking आदि ल्याउन पाइने व्यवस्था रहेको छ ।

धन्यवाद !

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address

Kaluwa Chowk
Butwal