Hello Nepal

Hello Nepal

Share

सूचना - समाचार - मनोरञ्जन

08/06/2026

१० दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम (समापन सत्र)
आयोजक: बुटवल उपमहानगर समिति, रूपन्देही

08/06/2026

अध्यक्ष/ बुद्धि प्रसाद गुरुङ
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्
बुटवल उपमहानगर समिति

१० दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम (समापन सत्र)
आयोजक: बुटवल उपमहानगर समिति, रूपन्देही

08/06/2026

SEE काे पुनर्योग (Re-totaling) को नतिजा संगै थप १ जना गरी संस्कार स्कुलको ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ पुगेको छ ।

08/06/2026

सियारी-७, हिरागन्ज चोकमा हाई मास्ट लाइट जडान गरिएको छ।

उच्च उज्यालो बनाउन सक्ने क्षमता भएको यो लाइट सञ्चालनमा आए सँगै रातिको समयमा समेत यस क्षेत्र थप व्यवस्थित, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।

Photos from Hello Nepal's post 08/06/2026

सियारी, रूपन्देही।
रूपन्देहीको सियारी गाउँपालिका–७ मा रहेको उत्तम महिला कृषि सहकारी संस्थाले सिजन अनुसारका कृषि उपजको सदुपयोग गर्दै विभिन्न परिकारका स्वादिष्ट तथा गुणस्तरीय अचार उत्पादन गरी बजारमा उपलब्ध गराएको छ।

उक्त कृषि सहकारीले आफ्ना उत्पादनहरूको बजार विस्तार गर्दै उपभोक्ताहरूलाई स्थानीय उत्पादनको प्रयोगमा जोड दिन आग्रह गरेको छ। आवश्यक परेमा अचार खरिद तथा थप जानकारीका लागि सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

सम्पर्क नम्बर:
📞 9766269413
📞 9866282114

Photos from Hello Nepal's post 08/06/2026

(फोटो फिचर) #2
बुटवल उपमहानगर समिति, रूपन्देहीको आयोजनामा १० दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तस्बिर: कमन/ हेल्लो नेपाल

08/06/2026

सपथग्रहणअघि नवनियुक्त मन्त्री तुलसी प्रसाद चौधरीद्वारा कोटहीमाइ मन्दिर दरबहवामा पूजा-अर्चना ।

08/06/2026

लुम्बिनी प्रदेशका नवनियुक्त कृषि मन्त्री तुलसी प्रसाद चौधरी मन्त्रि बने संगै गरे यस्तो घोषणा ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Butwal