LR Bhusal

LR Bhusal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LR Bhusal, Public Figure, Lumbini, Butwal.

27/09/2025

गृहमन्त्री ज्यु । यिनलाई यस्तो लावा लस्कर सुरक्षा का साथ राख्न जेन जि ले बलिदान दिए का हुन ? ? ?
Om Prakash Aryal ज्यु

27/09/2025

७४ जनाको बलिदान के प्रधानमन्त्री फेर्न मात्र हो त?

आन्दोलन पुरानै भ्रष्टका अघि घुडा टेक्न गयो! यो सरकारले पार लगाउदैन भन्ने पक्का भयो! नेपालको निर्वाचन प्रणालीमा कसैको पनि दुई तिहाइ आउदैन पक्का छ! यो बिषय ब्यालेट बाट शासकीय प्रणाली परिवर्तन गर्न सकिँदैन! देश ध्वस्त हुनुभन्दा अघि सेनाले गम्भीर भएर सोच्नु पर्ने छ!

24/09/2025

एक्सनमा अर्थमन्त्रीः ६ घण्टामा घुस मागिएका १ सय ६६ गुनासो, अधिकांशलाई कारवाही, केहीको जागिर चट फोटो sarokar

23/09/2025

सालो गएपछि कुन कालो आयो र बारम्बार लाइन काट्न ?

23/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दा परराष्ट्र मन्त्रालयका लागि महानायक राजेश हमालको नाम पनि चर्चामा आएको छ। कूटनीतिक पृष्ठभूमि नभए पनि बोल्ड व्यक्तित्व, देश-दुनियाँ बुझेको र लोकप्रिय छविका कारण सामाजिक सञ्जालमा जेन-जी युवाहरूले उनलाई मन्त्री बनाउनुपर्ने आवाज उठाएका हुन्।तपाईँहरूको बिचारमा कस्तो लाग्छ कमेन्ट गर्नुहोस त ..

23/09/2025

गुण्डुमा ‘गुण्डा’ भेला नगराइदिन ओलीलाई छिमेकीको आग्रह !
- जन आस्था
✍️ ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।

Category

Telephone

Website

Address


Lumbini
Butwal
32900