LTV HD
All News Always News base in Butwal over The Nepal Online shopping mart
पूर्वी नवलपरासीको हुप्सेकोट गाउंपालिका वडा नं. ६ स्थित घांगी भीरबाट ६ महिनादेखि निरन्तर धुंवाको मुस्लो निस्किरहेको छ
गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुलाई पांच बुंदे परिपत्र जारी गरेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका चितवनका इन्द्र अधिकारीको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
पहिरो गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा असोज १ गतेदेखि यातायात संचालन हुने भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीको वितण्डाले रसुवासंगै नुवाकोट, धादिङ र चितवनसम्मका एक दर्जन बढी बजार र बस्तीहरू खण्डहर बनेका छन् ।
भगवान श्री गणेशको पूजा आराधना गर्न मंगलबार गणेशचतुर्थी पर्व मनाईएको छ ।
ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।
रुपन्देहीमा कटुवा पेस्तोल सहित दुईजना पक्राउ परेका छन् ।
रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपोका लागि पेट्रोलियम पदार्थ ल्याएका तिनवटा ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
The Real Story Ep-3
Category
Contact the business
Telephone
Website
Address
Butwal 10 Kalikanagar
Butwal
32900
Alerts
Be the first to know and let us send you an email when LTV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.