HEART SAYS

HEART SAYS

Share

you will never be at this age again. do what makes your heart says....

14/09/2024

हत्यारा सावित भएर १४ बर्ष जेल बसेको जिन्दगि भर दागै दाग बोकेर हिडेको खड्ग ओलि रे🤦😂

14/09/2024

अस्पतालमा पूरै शरीर जाँचपछीअन्य देशहरूमा: भगवानलाई धन्यवाद म ठीक छु-हाम्रो देशमा पैसा खेर गयो, रिपोर्टमा केही आएन😂😂😂

14/09/2024

लप पर्ला पर्ला जस्तो हुन्छ अनि पर्दैन,
हैन कुन चै चुडेल्नीको छाँया पर्यो, वा कस्को नजर लाग्यो 🥺😪

14/09/2024

लक्का जवान ठिटो ले Sugar daddy को रुप धारण चै किन गरेको रैछ🤔 भर्खर का केटा लाई आजभोलि का केटी ले पत्याउदैनन भनेर होला की
🙆😂😂😂😂

14/09/2024

हालखबर त जसरी नि बताइदिन मिल्यो नी,
हेरन कसिङ्गर परेको हो आँखामा म रोएको छैन नि!!

14/09/2024

धनराज दाजुले यो फिल्म हेरेछ्न अब सिकाउने महलाई पनि छानविन हुन्छ कि 😂😂😂

14/09/2024

मायामा डुबौ भनेको weight
कम भएर उत्रीए यार॥😂😂

14/09/2024

मलाई त रिसाउन पनि आउँदैन,
त्यसैले फकाउने भन्ने प्रश्न नै उठ्दैन नि हजुर 🥺

14/09/2024

कति आनन्द छ मलाई ,
न online आउदा रमाउने कोहि छ
न offline हुदा रिसाउने कोहि छ...!!😹

14/09/2024

चिया र रक्सी दाजु भाइ रहेछन कि के हो?
एउटा बिहान आउने अर्को बेलुका😁
फेरि पटक्कै नमिल्ने
बिहान रक्सी खाए चियाको बेइज्जत अनि बेलुका चिया खाए रक्सिको बेइज्जत 😁
यी दुइको भेट कहिल्यै नहुने रहेछ 😁

14/09/2024

Excuse..! Me can you send me follow back request please ..?

14/09/2024

Hii everyone how much you happy with your old Phone ..?

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Address


ARGHAKHANCHI
Butwal
3200