New Revival
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Revival, Religious organisation, Butwal.
14/07/2023
“So faith comes from hearing, that is, hearing the Good News about Christ.”
Romans 10:17
15/03/2018
SALT Tranning😊
15/03/2018
22/11/2017
👏
27/08/2017
भजनसंग्रह 139:15-16
15. जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16. तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
२ इतिहास 7:14
यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
_किन बिहानै प्राथना गर्न जरुरी???_
*👉🏻दुष्ट सङ भेट् हुन अघि परमेस्वर सङ भेट्नुहोस!*
*👉🏻 आफ्नो जिवनमा समस्याहरु सङ भेट्न् भन्दा अघि परमेस्वर सङ भेट्नुहोस!*
*👉🏻धेरै मानिसहरु सङ बोल्न अघि परमेस्वर सङ बोल्नुहोस!*
*👉🏻सारा मानिसहरुको सङत पाउन भन्दा अघि परमेस्वर को सङती पाउनुहोस!*
*👉🏻सन्सार को मनै बिह्ल पार्ने खबर पाउन अघि स्वर्गीय खबर परमेस्वर बाट लिनुहोस!*
*👉🏻मानिसहरु सङ बस्न अघि परमेस्वर सङ बस्नुहोस!*
*👉🏻मानिसहरुको अघि घोडा टेक्नु अघि परमेस्वरको अघि घोडा टेक्नुहोस!*
*👉🏻मानिसहरुलाई आदर गर्नुभन्दा अघि परमेस्वरलाई आदर गर्नुहोस!*
*👉🏻मानिसहरुको उपस्थिती पाउनु अघि परमेस्वरको उपस्थिती मा आउनुहोस!*
*👉🏻शारिरिक भोजन लिनुभन्दा अघि आत्मिक भोजन खानुहोस!*
*👉🏻अरु सा-सानो नामहरु लिन अघि विशाल नाम येशु नाम लिनुहोस!*
*👉🏻आफैलाई एनामा हेर्नू अघि येशुको मुहार हेर्नुहोस!*
*👉🏻आफ्नो आगन बडाल्नु अघि आफ्नो हृदयको कसिङर बडाल्नुहोस!*
_💐यसैले प्रथम स्थान प्रभुलाई💐_ share गरेर आफन्त साथीहरू कहाँ पनि पुराई दिनु होला ।
29/06/2017
Youth
24/06/2017
Gharan
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal