Ramesh Poudel
हरेक प्रहर Real And Best Nepali Story Telling ।।
कृपया यो च्यानल subscribe गर्नुहोस् । भिडियो हेरिसके पछि लाइक कमेन्ट् सेयर समेत गरिदिनुहोला ।
https://www.youtube.com/c/RBACEDEMY
02/10/2025
अति महत्त्वपूर्ण: भोलीदेखि २० गतेसम्म खासगरी कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुँदा अतिआवश्यक काम बाहेक बाहिर नजान, रातीको यात्रा नगर्न अनुरोध गरिएको छ। 🙏
संयोग या षड्यन्त्र ???
२०५२ साल यता हरेक १०/१० वर्षमा देशमा उथलपुथल 👇️👇️
२०५२ साल - माओवादी युद्ध सुरु
२०६२/६३ साल - जन आन्दोलन
२०७२ साल - नयाँ संविधान जारी
२०८२ साल - जेन्जी आन्दोलन
09/09/2025
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
कक्षा - १२ को नतिजा प्रकाशित
परीक्षामा सहभागी
नियमिततर्फ :- ३ लाख ९६ हजार ३४७
आंशिकतर्फ :- १ लाख १४ हजार ६४०
कुल जम्मा :- ५ लाख १० हजार ९८७
परीक्षा रद्द गरिएको :- नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना
ग्रेडेड विद्यार्थीहरू:-
नियमिततर्फ :- दुई लाख ४२ हजार ४६५ (६१.१७%)
आंशिकतर्फ :- ४१ हजार ८४०
जम्मा :- २ लाख ८४ हजार ३०५
३.६१ देखि ४.० जीपीए ल्याउने १३,५०२
३.२१ देखि ३.६० जिपीए ल्याउने ५५ हजार ८९६
२.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८
२.४१ देखि २.८० जीपीए ल्याउने ५९ हजार ८१२
२.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४
१.६१ देखि २.० जीपीए ल्याउने २३ जना
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज बेलुका ७ बजे सार्वजनिक गर्ने तयारी गरेको छ।
Big Breaking: प्राविधिक समस्या नभए अबको ३ दिन भित्र कक्षा १२ को नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 😲
29/07/2025
अनिवार्य नेपाली - B.Ed.First & B.A. Second Year B.Ed.First ( Com.Nepali) का कविता ,कथा,निबन्ध ,नाटक ,उपन्यास सम्बन्धित भिडियोहरू ।
28/07/2025
भोलि बि.एड. प्रथम वर्षको अनिवार्य नेपाली विषयको परीक्षाको लागि धेरै धेरै शुभकामना सहित यी भिडियो सामाग्री । अन्तिम समयमा निकै फलदायी हुन सक्नेछन्
अनिवार्य नेपाली - B.Ed.First & B.A. Second Year B.Ed.First ( Com.Nepali) का कविता ,कथा,निबन्ध ,नाटक ,उपन्यास सम्बन्धित भिडियोहरू ।
24/05/2025
समाचारको लागि हार्दिक आभार Buddhadarpan Daily 🙏
Click here to claim your Sponsored Listing.
Category
Address
नेपाल
Butwal