T- mega shop Butwal

T- mega shop Butwal

Share

समपूर्ण बुटवलबसीहरु प्रति T-mega shop ग्रुप?

26/03/2019

ढाड कम्मर दुकरहैरान हुनुभएका हाम्रा ग्रहक महानुभाबहरुका लाइ हामी लिएर आएका छौ 🔥 Shaper Belt / Slim Belt 🔥
मात्र रु. 1,350/- मै त्योपनि नेपालै भरि Free Home Delivery
येसका फाइदाहरु ::
➡ ग्यारेन्टीका साथ पेट घटाउन
➡ फिगर सिलीम बनाउन
➡ ढाड ,कम्मर दुख्ने समस्याबाट छुट्कारा
➡ प्रयोग गर्न सजिलो अनि comfortable
➡आफ्नो अर्डरका लागि हामीलाई आफ्नो मोबाइल नम्बेर मेसेज गर्नुहोला वा सम्पर्क गर्नुहोला 9867834970
छिट्टो गर्नुहोला एसको stoke सिमित छ ||

Photos from T- mega shop Butwal's post 27/01/2019

मात्रै अब Rs.1,100/- मै पाउनुहोस् एकदम सानदार Bluetooth Portable Speaker Support TF Card + FM Radio
# बुटवल क्षेत्र भित्र Free Home Delivery
# No Extra Charge
# guarantee+and+warranty
आफ्नोअर्डरको लागि हामीलाई आफ्नो मोबाइल नम्बर पठाउनु होस् वा 9867834970 वा 9847243430 मा सम्पर्क गर्नुहोला |
धन्यवाद
Ft. T-mega shop Butwal
"आउनुहोस किनमेलको तरिका बदलौं "

Photos from T- mega shop Butwal's post 27/01/2019

मात्रै अब Rs.1,150/- मै पाउनुहोस् एकदम सानदार Round and normal Touch Screen Smart Watch
# बुटवल क्षेत्र भित्र Free Home Delivery
# No Extra Charge
आफ्नोअर्डरको लागि हामीलाई आफ्नो मोबाइल नम्बर पठाउनु होस् वा 9867834970 वा 9847243430 मा सम्पर्क गर्नुहोला |
धन्यवाद
Ft. T-mega shop Butwal
"आउनुहोस किनमेलको तरिका बदलौं "

26/01/2019

अब 2,000 को Branded Ladies Boot मात्र1,700 मा त्यो पनि बुटवल क्षेत्र भित्र Free Home Delivery को साथमा,
छिट्टो गर्नुहोला यो भारि छुट केहि समयको लागिमात्रै हो |
आफ्नो order को लागि आफ्नो फोन नम्बर हामीलाई message मार्फत पठाउनुहोला वा सम्पर्क गर्नुहोस,
9867834970 or 9847243430

Photos from T- mega shop Butwal's post 25/01/2019

अब मात्रै रू.1,100/- मै पाउनुहोस् Beats कम्पनीका wireless आकर्सक Headphone हरु बुटवल क्षेत्र भित्र Free Home Delivery का साथ
छिट्टै गर्नुहोस यो छुट केहि समयको लागि मात्रै हो |
तपाइको order को लागि आफ्नो मोबाइल नम्बर हामीलाई पठाउनुहोस वा सम्पर्क गर्नुहोस
9867834970 वा 9847243430

Photos from T- mega shop Butwal's post 25/01/2019

hurryup..मात्रै अब Rs.1,150/- मै पाउनुहोस् एकदम सानदार Round Touch Screen Smart Watch
Free Home Delivery को साथ् मा (बुटवल क्षेत्रको लागि मात्रै)
तपाइको अर्डरको लागि हामीलाई आफ्नो मोबाइल नम्बर पठाउनु होस् वा 9867834970 वा 9847243430 मा सम्पर्क गर्नुहोला |

Photos from T- mega shop Butwal's post 10/01/2019

Mobile अथवा Tab बिग्रिएर दुखि हुनु भएका हाम्रा आदरणीय ग्राहकहरुको लागि अब T- mega shop तपाईहरु सामु लिएर आएको छ "Mega Online Repair Offer" जहाँ तपाइँ पाउनुहुनेछ यी बिसेस सेवाहरु :

1) जुनै पनि कम्पनीका mobile वा Tab को मर्मतमा 18% - 40% सम्मको छुट
2) सामान मर्मत्को लागि कतै दौडधुप गर्ने नपर्ने, हामी सामान मर्मत पछि हजुरले भनेकै ठाउमा लगेर छोडिदिने छौँ (without any extra charge)
3) हामी हाम्रो कामको पूर्ण जिम्मेवारी लिनेछौँ तेसैले एक महिना को ग्यारेन्टी र वारेन्टी पनि दिन्छौँ
4) सामान हामीलाई हस्तान्तरण गरिसकेपछि हजुर को हातमा नपर्दासम्म त्यो सामान को पूर्ण जिम्मेवारी हाम्रो हुने छ |

"राम्रो सुबिधाउपयोग गर्न जान्नु बिबेकसिल व्यक्तिको बिशेषता हो "

हाम्रा इच्छुक ग्राहक मा'हानुभावहरुले हाम्रो पेज मार्फत हामीलाई सम्पर्क गर्नुहोला अनि सेवाको पूर्ण लाभ लिनुहोला, धन्यबाद |
थप जानकारीको लागि सम्पर्क गर्नुहोस :
9867834970
9847243430
T- mega shop "आउनुहोस अब किनमेलको तरिका बदलौ"

Photos from T- mega shop Butwal's post 01/01/2019

Mobile अथवा Tab बिग्रिएर दुखि हुनु भएका हाम्रा आदरणीय ग्राहकहरुको लागि T- mega shop लिएर आएको छ "Mega Online Repair offer" जसमा तपाइ भएकै ठाउँबाट समान लगेर मर्मत पछि हजुरले भनेकै ठाउँमा लगेर छोडिदिने छौ त्यो पनि 18% discount अनि मर्मत ग्यारेन्टीको साथमा,,,,छिटै गर्नुहोला यो छुट केहि समयको लागिमात्रै हो |

हाम्रा इच्छुक ग्राहक माहानुभावहरुले हाम्रो पेज मार्फत हामीलाई सम्पर्क गर्नुहोला अनि सेवाको पूर्ण लाभ लिनुहोला, धन्यबाद |
थप जानकारीको लागि सम्पर्क गर्नुहोस :
9867834970
T- mega shop "आउनुहोस अब किनमेलको तरिका बदलौ"

31/12/2018

के तपाईलाइ थाहा छ, बिस्वमा सबै भन्दै धेरै online shopping एसियामा गरिन्छ | बिस्वको सबैभन्दा धेरै जनसंख्या रहेको चिनको आफ्नै सबै भन्दा ठुलो e-commerce साइट Alibaba.com र अन्य देशरुमा Amazon छ जसले online क्षेत्रमा अचम्मको आयाम थपेका छन् |

सिकौ अनि सिकाउ
Ft. T- mega shop

23/12/2018

के तपाईहरुलाई थाहा छ ?
online मा बेचिएको आजसम्मकै सबैभन्दा अनौठो चिज के हो थाहा छ ?
-आत्मा (soul)
Pablo Peñalver नाम गरेको व्यक्तिले सन् 2007 मा eBay भन्ने online shopping site €47.51 मा आफ्नो आत्मा बेचिएको थियो |
तर कसरि सम्भब होला ? थाहा भए comment गर्नुहोला |

Ft. T- mega shop "आउनुहोस अब किनमेलको तरिका बदलौ "

22/12/2018

मात्र अब Rs. 3,900/- मै पाउनुहोस् Baltra Mixture Grinder
बुटवल क्षेत्रको लागि Free Home Delivery को साथ् मा छिट्टै गर्नुहोस स्टक सिमित छ अनि याद राख्नुहोला
intex को Headphone सित्तैमा |
आफ्नो order को लागि हामीलाइ आफ्नो फोन नम्बर पठाउनुहोस वा सम्पर्क गर्नुहोस 9867834970 9847243430
More information about product :
Brand: BALTRA
Model No: BMG-130 COZY 3
Watts: 450W, 220-240V
No. Of Jars: 3
Speed Setting: 3 Speed Control
Sleek and unique design
Food Grade bottle
Attractive poly-carbonate blender jar and multi-porpose SS grinding Jar.
One Year Warranty

Want your business to be the top-listed Shop in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal