Butwal Khasyauli
जो जहाँ भए पनि आउनुहोस् बुटवल लगायत लुम्बिनी प्रदेश कै पल-पलको खबरको लागि आजै लाइक गर्नुहोस्,
02/06/2026
तिलोत्तमा नगरपालिकाको केन्द्र मणिग्राम चोकको आकर्षक ब्यापारिक भवनमा फ्ल्याट खाली छ, सम्पर्क गरौ !
लुम्बिनी प्रदेश, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु मानिने मणिग्राम चोकमा रहेको यस भवनमा पहिलो र दोस्रो तल्लासमेत दिन मिल्ने गरी फ्ल्याट खाली भएको हुदा ईच्छुकले तस्विरमा दिईएको नम्बरमा सम्पर्क गर्नुहोला ।🙏
10/05/2026
दुर्गा प्रसाईँ भन्छन्, “पहिले विदेशमा बसेकाहरू आमालाई फोन गरेर ‘आमा, घण्टीलाई भोट हाल्नु, नत्र हामी घर आउँदैनौँ’ भन्थे रे। अहिले चाहिँ आमाहरूले नै भन्न थालेछन्, ‘बाबु, अब घर आउनै पर्दैन। तैँले भोट हाल्न लगाएको घण्टीले घरै भत्काइदियो। घरै छैन, अब के आउँछस्?’” #बदलिएकोसपना, #राजनीतिकवास्तविकता, #विदेशमा बसेका, #घरभत्किएको, #देखेओंआफ्नोघर, #दुर्गाप्रसाई, #आर्थिकसमस्या, #भोटकोपरिणाम, #परिवारकोभावना
रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।७ जना एउटै परिवारका।”अमेरिका जाने तयारी गरेकी २४ वर्षीया सिर्जना बुढाथोकीको पनि ज्यान गएको छ। .
पाल्पाको नुवाकोटबाट फर्किँदै गरेको स्कुटर दुर्घटना, २ युवतीको मृत्यु #स्कुटरदुर्घटना
#पाल्पा
#नुवाकोट
#ट्राफिकसुरक्षा
#दुःखदघटना
#युवतीमृत्यु
#सडकदुर्घटना
#प्रयोगकर्तासुरक्षा
#बचाउक्रियाकलाप
ल्मीको मुसिकोटमा २४ घण्टामा देशकै सबैभन्दा धेरै वर्षा ☔
तपाईंको क्षेत्रमा कस्तो मौसम छ? कमेन्ट गर्नुहोस्।
#गुल्मी #मुसिकोट #आजकोमौसम #भारीवर्षा #नेपालमौसम #वर्षाअपडेट #जलरमौसमविभाग #मौसमसमाचार #नेपालसमाचार
होटल सामान चोरेर बालीमा चेकआउट गर्दा भारतीय पर्यटक समातिए” #बालीघटना
#भारतीयपर्यटक
#भाइरलभिडियो
#होटलचोरी
#ट्रेन्डिङन्युज
#उबुदरिसोर्ट
#पर्यटकव्यवहार
#विश्वसमाचार
#यात्राशिष्टाचार
ह्वाइट हाउस सुरक्षा उल्लंघन: कोल टोमस एलेनको गिरफ्तारी
24/04/2026
बोर्डरमा नियमन गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, कार्यालय समय हेरफेर गर्न नपाइने !!
अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ?
हामीलाई जे छ ठिक छ !☹️😐
आज - ०७ बैशाख २०८३ सोमवार को राशिफल
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal
Butwal