Sainamaina update

Sainamaina update

Share

welcome and like our page for Sainamainan news update ����

18/04/2026

दुधराक्ष देविस्थान खानेपानी
अध्यक्ष मा २०० मत गन्दा
नारायण खनाल ९२
रमेश पन्त ८२

15/04/2026

Good News- निजी विद्यालयको मनपरी रोक्न शिक्षा मन्त्रालयको ‘हेल्पडेस्क’; ९८५१२१४६३८ मा फोन गरेर उजुरी गर्न सकिने !

23/03/2026

महिला हराएको सूचना

सैनामैना नगरपालिका वडा नम्बर ६ निवासी वर्ष २० कि मीना कुमारी बुढा नाम गरेकी महिला आज दिउसो ११ बजे देखि सम्पर्कविहीन भएको हुदा तस्वीरमा सार्वजनिक गरिएको महिलालाई कहीँ कतै देख्नु भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहोला वा 9745443841 सम्पर्क गरिदिनुहोला

06/03/2026

ताजा अपडेट
रुपन्देही क्षेत्र नं ५
घन्टि १८९३
सुर्य ५८३
रुख ३६३
३३०० मत गन्दा को अबस्था

06/03/2026

Jhapa 5 first Update

B***n Shah 🔔-814
KP Oli 🌞- 384

Total count: 1400
Update time: 6 AM

03/03/2026

महाबिर पुनले ४२ दिनपछि आज पहिलो पटक नुहाएका छन् । 😮

03/03/2026

झापाको एक मतदान केन्द्रमा घण्टी छोप्नु परेको छ । मतदाता प्रभावित हुने सक्ने भएकोले छोपिएको हो ।

24/02/2026
Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Sainamaina Nepal Rupendehi
Butwal