BC Nepal

BC Nepal

Share

Bc Nepal
https://youtube.com/c/BCNepal
का सबै video हेर्दिनु होला

28/12/2025

यस्तो छ बालेन र रविबीच भएको सात बुँदे सहमति....

१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने। (pic B***n Shah)

27/12/2025

१० वर्ष देखि सरकारी सेवामा लागेका एक जना सरकारी कर्मचारीले "म लोकसेवा पास गरेर जुन दिन कर्मचारीकोरुपमा कार्यालय छिरेँ त्यही दिनदेखि भ्र'ष्टाचार गर्न सिकाइयो।" म आत्मसन्तुष्टिको लागि भए पनि यस्तो भ्र'ष्टाचारको जा’गिर खान्न।" भन्दै गण्डकी छड्के कार्यक्रममा पत्रकार अपिल त्रिपाठी र उनको क्यामेराकै अगाडि जागिर छोडेर हिँडेका छन्। उनी भन्छन् - "भ्रष्टाचार २० बाट एकैपटक शून्यमा झार्न त सकिँदैन । सरकारले सहयोग गरे म २० बाट १९, १८, १७ गर्दै लोकसेवाका विद्यार्थीहरूलाई भ्र'ष्टाचारको ग्राफ घटाउने तालिम दिनेछु ।
आफू पनि सेवाग्राही भएर अन्य कुनै काम गर्दा पैसा मागियो भन्ने कुरा उहाँको छ ।।। कर्मचारी तन्त्र ले नै देश बिग्रिएको भन्ने स्वयम आफै स्वकार गर्नु भएको छ ।। पुरा video हेर्न अपील त्रिपाठी को कार्यक्रम गण्डकी छड्के मा हेर्न सक्नु हुन्छ!!! कस्तो लाग्छ आफ्नो विचार comment box मा लेख्नुहोला!!!

20/12/2025

विश्व कीर्तिमान बनाउने लक्ष्य लिएर गौरव पौडेलले प्राइम टाइम टेलिभिजनमा सुरु गरेको १०० घण्टे म्याराथन टक शो निर्धारित समय अघि नै रोकिन पुगेको छ तर लक्ष्य पूरा गर्न आवश्यक सहयोग र अतिथि ब्यबस्थापन गर्न भन्दा टिम उत्साहित भएर उत्सव मनाउन लागे सबै एक्लै गर्न सक्ने अवस्था थिएन भावुक हुँदै पूरा १०० घन्टाको उदेश्य पूरा नभए पनि उनले सञ्चालन गरेको यो टक शो सबैभन्दा लामो समयसम्म निरन्तर प्रसारण भएको टेलिभिजन टक शोका रूपमा विश्व कीर्तिमान कायम गर्न सफल भएको छ ।

13/12/2025

कप्तान रोहितले एनपिएलमा जितेको कारमा आफ्नो परिवार राखेर यसरी खुसी मनाएका छन् साथै उनले पल्सर bike पनि पाएक छन्।। बधाई lumbini lions 🦁

13/12/2025

आज यो Trophy कसले उचाल्छ होला ? लुम्बिनी कि सुदुरपस्चिम ? दीपेन्द्र vs रोहित
क्रिकेट को महासंग्राम

Photos from BC Nepal's post 06/12/2025

एनपीएल डेब्युमा अविजित ४३ रन बनाएका अर्जुन कुमालको प्रदर्शन कस्तो लाग्यो ? प्राय बेञ्चमा बसेका अर्जुनले आज मौका पाउँदा मज्जाले सदुपयोग गरेको देखियाे ।।। 43runs 53balls well done 👍 ✅ Arjun kumal

05/12/2025

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् । आजको खेल सकिए सँगै पोखरा ,चितवन , जनकपुर कर्णाली प्ले अफ को यात्रा समाप्त भयको छ ।।

29/11/2025

धुर्मुसले र टीकाराम यात्री सङ को कुराकानि 🙏

22/11/2025

मार्क वाटले एनपीएल इतिहासकै दाेस्राे तथा दोस्रो सिजनको पहिलो शतक बनाएका छन्❣️❣️💯👍✅👏

Photos from BC Nepal's post 22/11/2025

match 7
Lumbini lions Vs karnali yaks
मा मार्क वाट ले शतकीय पारी खेली 9 विकेट को सहज जित दर्ता गरेको छ बधाई छ कर्णाली लाई well done ✅ 👍 🔥🔥👏👏
दोस्रो सिजन मा पहिलो सतक बनाउने पहिलो खेलाडी 🙏41(101)

22/11/2025

शिक्षा मन्त्री महावीर पुन🙏 यस्तो भन्नु हुन्छ
विद्यालय समय मा राम्रो संग पढाउनु पर्यो
के भन्नु हुन्छं आफनो comment गर्नु होला ???

18/11/2025

👏🏏🇳🇵“Kushal Bhurtel ले कमेन्ट्री बक्सको सिसा फुटाए। कति जबरजस्त हिट तर पनि विराट नगर किंग बाट हारेको छ ।। 🤣🤣”
कुसल भुर्तेलले कमेन्टर बस्ने ठाउँको सिसानै फुटाए 🙏👏🏏
कस्तो लाग्यो त आजको म्याच #एनपिएल

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Butwal