E-Transportation Service
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from E-Transportation Service, Tillotama/13, Patthardada, Butwal.
Digital Platform for Logistics Transportation with Vehicle Breakdown Service in Nepal
Darta Number: 141
Kardata Number: 609527502
Contact - Prakash Chaudhary -9857077788
15/05/2026
E-Transportation Service is honored to support Gauthali directed by Kapil Rijal dai ..A huge congratulations to the entire cast and crew. Check out the official poster below and get ready for a cinematic treat this July!
01/05/2026
बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा शान्ति, सद्भाव र सुख-समृद्धिको हार्दिक शुभकामना।🙏
24/04/2026
निर्धारित मापदण्डभन्दा बढी भार बोक्ने मालवाहक सवारीलाई कडा कारबाही गरिनेछ; सामान लोड गर्दा र बाटोमा अनिवार्य तौल गराउनुपर्नेछ।
15/04/2026
Team Spirit Reset for 2083 : Good vibes for a great year
15/04/2026
E-Transportation Service team
13/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!
आउँदै गरेको नयाँ वर्षमा तपाईंको व्यवसाय फलोस्-फुलोस् र नयाँ सफलताका कीर्तिमानहरू कायम गर्न सफल रहोस्। सुख, शान्ति र समृद्धिको अटुट कामना!
24/03/2026
Proud to support our community! 🤝🚛
E-Transportation Service is honored to be an Official Bronze Sponsor for the upcoming London Biska Jatra 2026!
Sajani Lama
Head of CSR
Rajendra Bikram Baniya
12/01/2026
नेपाल ट्रक यातायात व्यवसायी महासंघको हिजो सम्पन्न महाधिवेशनबाट अध्यक्षमा श्री राजेन्द्र विक्रम बानिया, वरिष्ठ उपाध्यक्षमा श्री विष्णु प्रसाद न्यौपाने, उपाध्यक्षहरूमा श्री किसन गुरुङ र श्री विद्यापति घिमिरे, महासचिवमा श्री बद्री चौलागाईं, उपमहासचिवमा श्री मेघराज सिग्देल, सचिवहरूमा श्री उमेश चन्द्र मजगैयाँ र श्री जि.बि. क्षेत्री, कोषाध्यक्षमा श्री रोमाखर गौतम, सह-कोषाध्यक्षमा श्री सुमन सापकोटा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
त्यसैगरी, प्रदेश संयोजकहरू:
- लुम्बिनी प्रदेश: श्री यमप्रसाद पाण्डे
- कोशी प्रदेश: श्री विनोद खड्का
- मधेश प्रदेश: श्री राम दवाडी
- सुदूरपश्चिम प्रदेश: श्री मोहन साउद
- कर्णाली प्रदेश: श्री चेतन थानी
- गण्डकी प्रदेश: श्री केदारनाथ घिमिरे
- बागमती प्रदेश: श्री सूर्यबहादुर श्रेष्ठ
खुला केन्द्रीय सदस्यतर्फ निर्वाचित:
श्री बसन्त खड्का, श्री सालिकराम ढकाल, श्री लोकनाथ पोखरेल, श्री तारा धामी, र श्री नारायण साहुज्यूहरूलाई पनि हार्दिक बधाई।
अध्यक्षसहित सम्पूर्ण नव-निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछु।
लोकराज पोख्रेल
CEO – ई–ट्रान्सपोर्टेसन सर्भिस
निवर्तमान वरिष्ठ उपाध्यक्ष – नेपाल ट्रक यातायात व्यवसायी महासंघ
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Tillotama/13, Patthardada
Butwal