Sunwal Updates
Book exchange
31/03/2023
31/03/2023
https://www.facebook.com/yogaforspirituality?mibextid=ZbWKwL
Yoga for spirituality Do this regular and go to enlightenment
02/08/2022
गाजर खेतीको समय, रोप्ने तरिका र बीउ दर
=============================
• तराई तथा मध्य पहाडमा भदौं महिना देखि पुस महिनासम्म गाजर रोपिन्छ र पहाड तथा उच्च पहाडमा यूरोपियन जातहरु फागुन तेस्रो हप्ता देखि साउनको पहिलो हप्ता सम्म रोपिन्छ ।
• गाजरको बीउ लगाउँदा धर्सो कोरेर या छरेर लगाउन पर्छ । बीउ मसिनो भएकोले सुख्खा बालुवा मिसाई छर्दा एकनासको हुन्छ ।
• बिरुवा उम्रन दुई देखी तीन साता लाग्छ । बीउ लगाउनु भन्दा एकदिन पहिले बीउ भिजाएर लगाएमा १० देखी १२ दिनमा पनि उम्रन्छ ।
• २०० ग्राम प्रति रोपनी बीउको आवश्यकता पर्दछ ।
थप जानकारीको लागी कृषि गुरु एप डाउनलोड गर्नुहोस ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
All Over
Butwal
36000
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
13/07/2022