News Lumbini

News Lumbini

Share

best online news from province 5

10/04/2026

सिर्जनाको हत्यामा संलग्न दुईजना सार्वजनिक:
२७ वर्षीय शिशिर केसी लगायत दुईजना मिलेर गरे हत्या । शिशिर मृतकका आफ्नै भाञ्जा हुन् । पोखराको पृथ्वीचोकस्थित शिवालय चोकतर्फ जाने गल्लीको कर्नरमा घर जान हिडिरहेकी पोखरा-५, मालेपाटनकी सिर्जना केसी (पौडेल)लाई राती ७ बजे खुँडा प्रहार गरी हत्या गरेका थिए

09/04/2026

हैन कुन ठाउँ होला यो ? Comment गर्नुस त है ! :) मुड पुरै Fresh हुने रैछ हेर्नुहोला !

27/03/2026

कस्तो लाग्यो तपाइंलाई यो निर्णय ?

25/03/2026

तत्कालीन प्रधानमन्त्री , गृहमन्त्री र प्रहरी प्रमुखलाई १० वर्षसम्म जेल सजाय सिफारिस
Source : Shilapatra

25/03/2026

जय होस् !

25/03/2026

भाइरल तरकारिवाली याद छ तपाईंहरुलाई ?

23/03/2026

तपाईंहरु क-कसलाई यी दिनहरु याद छ कमेन्ट गर्नुस त !

23/03/2026

पाल्पा तानसेन नगरपालिका-६ टुडिखेल स्थितमा रहेको वाचनालय प्रतिक्षालयमा एकिन नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४०/४२ पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ ।

सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको व्यक्तिको शव कोही कसैले पहिचान गर्नुभएमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराउनुहुन अनुरोध । सम्पर्क नम्बर १००, ९८५७०६०३००(प्रहरी कन्ट्रोल), ९८५७०६८६९०(सुचना अधिकारी)

निम्न हुलिया:-
वर्ण- गहुँ गोरो, पातलो शरीर, उचाई- ५ फिट ३ इन्च, NEW EACTICN GC 1400 लेखेको पँहेलो रङको टि-सर्ट, आकाशे रङको आस्कोट, कालो रङको लुङ्गी र खुट्टामा जुत्ता लगाएको, दाह्री जुंगा पालेको हालसम्म एकिन नाम, थर र वतन समेत नखुलेको अन्दाजी वर्ष ४०/४५ को पुरुष व्यक्ति ।

Photos from News Lumbini's post 21/03/2026

दाउन्ने र सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध :
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा वर्षाका कारण सडक चिप्लो भई दुबै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सवारी साधनलाई पाल्पा रुट हुँदै डाइभर्सन गरिएको भए पनि पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुंगा झर्दा त्यहाँ पनि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Photos from News Lumbini's post 21/03/2026

आहा ! हेर्नुस त त्यो बेलाको पाल्पा मिशन अस्पताल ! कुनै वस्तीहरु थिएनन् ....

20/03/2026

रास्वपा मधेसको टिकट वितरण लफडाको एक्सक्लुसिभ भिडियो
sabhar : ukera

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Address


Rupandehi
Butwal
32907