City Cab Butwal And Rental Service

City Cab Butwal And Rental Service

Share

all kinds of vehicals

City Cab Butwal तपाईंको भरपर्दो साथी 🚗
✔️ City ride (Butwal भित्र)
✔️ Airport pickup & drop
✔️ booking Destination
✔️ Family trip / reserve service
✔️ Affordable price
💺 आरामदायी गाडी + अनुभवी ड्राइभर

9857034461

13/04/2026

🎉 नयाँ वर्षको हार्दिक शुभकामना 🎉
हाम्रा सम्पूर्ण आदरणीय ग्राहकज्यूहरूमा
नयाँ वर्षको अवसरमा
स्वास्थ्य, समृद्धि, प्रगति, उन्नति र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏
🚗 City Cab Booking & Transport Service सधैं तपाईंको सेवामा तत्पर छ।
कतै जानु पर्यो भने —
👉 सुरक्षित, सहज र भरपर्दो सवारी सेवाका लागि
हामीलाई सम्झनुहोस् है 🙌
📞 बुकिङका लागि: 985-7034461
📲 अहिले नै सम्पर्क गर्नुहोस्!
🙏 तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो।

08/04/2026
Photos from City Cab Butwal And Rental Service's post 08/04/2026

१४ सिट AC भएको आरामदायी गाडी Winger
विद्यार्थीहरूको सुरक्षित र सहज यात्राका लागि उपयुक्त 👌
✔️ Daily school pickup/drop
✔️ AC सुविधा ❄️
✔️ आरामदायी सिट
✔️ अनुभवी चालक
✔️ समयमै सेवा
👉 Rent वा Purchase दुवै सुविधा उपलब्ध
👉 School, Institute, Hostel का लागि विशेष उपयुक्त
985-7034461

07/04/2026

🚗🚗 गाडी किन्नु वा बेच्नु छ? हामीलाई सम्झिनुहोस्! 🚗🚗
हामीसँग निम्न उत्कृष्ट गाडीहरू बिक्रीमा उपलब्ध छन्: ✔️ सिलेरियो VXI – 2016 मोडल
✔️ ह्युन्डाइ i10 – 2016 मोडल
✔️ ह्युन्डाइ ग्रान्ड i10 स्पोर्ट्स – 2017 मोडल
✔️ ओम्नी कार्गो भ्यान – 2018 मोडल
✅ राम्रो कन्डिसन
✅ कागजपत्र क्लियर
✅ उचित मूल्यमा उपलब्ध
👉 गाडी खरिद वा बिक्री गर्न चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
📞 9857034461
9847066686
🙏 एकपटक मौका दिनुहोस्, तपाईंको भरोसाको साथी बन्नेछौं। City Cab Butwal – तपाईंको यात्राको साथी 🚘

31/03/2026

“हजुरको सुरक्षित र आरामदायी यात्राको साथी – City Cab Butwal”
“जहाँ जानु छ, हामी सँगै छौं – City Cab Butwal”
“यात्रा सजिलो बनाऔं, City Cab Butwal रोजौं”
“हजुरको विश्वास, हाम्रो सेवा – City Cab Butwal”
“आरामदायी यात्रा, भरपर्दो सेवा – City Cab Butwal”

07/09/2025

🚕 City Cab Butwal & Rental Service
प्रिय ग्राहकज्यू,

हामीलाई तपाईंहरूको विश्वास र साथप्रति हार्दिक धन्यवाद।
अब हाम्रो सेवामा नयाँ Wuling Air EV (Electric Car) थप गरिएको छ 🚗⚡।

📍 Butwal ⇄ Arghakhanchi यात्राका लागि
👉 अझै सहज, सुरक्षित र भरपर्दो सेवा उपलब्ध!

✅ Online/Phone मार्फत बुकिङ गर्न सकिने सुविधा
✅ पर्यावरणमैत्री विद्युतीय सवारी
✅ आरामदायी यात्रा अनुभव

📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो सिट बुक गर्नुहोस्!
9857063273

01/09/2024

Now at Dubai

17/08/2024

Kathmandu contact 9841035336
Butwal 9857034461

Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Driver Tol
Butwal
32007